किरण ठगुन्नाकाे शतकको मद्दतमा सुदूरपश्चिम ३१ रनले विजयी
दाङ ,१० चैत । युवा ब्याटर किरण ठगुन्नाकाे शतककाे मद्दतमा सुदूरपश्चिम प्रदेशले काेशी प्रदेशलाई ३१ रनले पराजित गरेकाे छ । दाङको लमहीमा जारी प्रतियोगितामा २४३ रनकाे विजयी लक्ष्य पछ्याएकाे काेशी प्रदेश ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटिएपछि सुदूरपश्चिमले ३१ रनकाे जीत हासिल गरेकाे हाे ।सुदूरपश्चिमलाई जीत दिलाउन किरण ठगुन्नाले ११५ रन … Continue reading किरण ठगुन्नाकाे शतकको मद्दतमा सुदूरपश्चिम ३१ रनले विजयी