फिचर

एकसयको नोटमा नेपालको नक्सा राखिने

काठमाडौँ,२१ बैशाख । एकसय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न…  थप पढ्नुहोस

प्रेस स्वतन्त्रता दिवसमा शान्ती समाजको अन्र्तरक्रिया

दाङ,२१ बैशाख। मानव अधिकार तथा शान्ती समाज दाङ शाखाले प्रेस स्वतन्त्रता दिवसको अवसरमा अन्र्तरक्रिया कार्यक्रम गरेको छ ।समाजका शाखा सभापति कमल डाँगीको अध्यक्षतामा मर्यादित एवं ब्यबसायिक पत्रकारिता केन्द्रबिन्दुमा श्रमजिबी पत्रकारको…  थप पढ्नुहोस

निःशुल्क पानी वितरणमा प्रहरीको अवरोध

दाङ, २१ बैशाख। तुलसीपुरमा निःशुल्क पानी वितरणमा रोक लागेको छ । तुलसीपुरको विपी चोकमा टेकराम खड्काले विगत १५ वर्षदेखि निःशुल्क रुपमा पानी वितरण गर्दै आएका थिए । गर्मीयाममा सर्वसाधारणको सहजताका…  थप पढ्नुहोस

भेलुबाजेको निधन

दाङ,२० वैशाख । भेलुबाजेको नामले चिनिएका प्युठानका मीन बहादुर बुढामगरको निधन भएको छ।सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ।बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार…  थप पढ्नुहोस

एकैपटक ४८ जना सचिवको सरुवा (सूचीसहित)

काठमाडौं ,२० वैशाख । सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो । संघीय…  थप पढ्नुहोस

श्रमिकका कुरा सुन्न ‘श्रमाधान सेवा’

काठमाडौँ,१९ बैशाख। सरकारले श्रमिकका गुनासो सुन्न श्रमाधान सेवाको सुरुवात गरेको छ । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको सुरुवात गरेको हो ।…  थप पढ्नुहोस

काठमाडौं नजिकै भेटियो डाँफे जोडी [तस्बिरसहित]

काठमाडौं नजिकै डाँफे चरा भेटिएको छ । काठमाडौँबाट करिब १ सय १० किलोमिटरको दूरीमौ नेपालको राष्ट्रिय चरा डाँफे देखिएको हो । डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडमा…  थप पढ्नुहोस

तरुण दलको क्षेत्रीय समिती पुर्नगठन गरिने

दाङ,१६ वैशाख । नेपाल तरुण दल दाङ जिल्ला क्षेत्रीय समिति पुर्ण गठन गर्ने निर्णय गरेकाे छ ।  आईतवार जिल्ला पाटि कार्यालय घाेराहिमा सम्पन्न बैठकले दाङका ३ वटै क्षेत्रमा कार्यसमिति गठन…  थप पढ्नुहोस

प्रेस युनियन दाङको शुभकामना आदानप्रदान: निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड

दाङ, १५ बैशाख । नेपाल प्रेस युनियन दाङले नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम घोराहीको बाह्रकुने दहमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिता क्षेत्रमा…  थप पढ्नुहोस

लावारिस जिन्दगी

उद्देश्यहीन मान्छे हिन्दै छ आज कताझीनो त्यान्द्रा बोकी बढ्दै छ कता कतापुग्छ या पुग्दैन दोधारमा रहे पनिहटेर होइन डटेर सामना राख्छ अथाह।। सुनौलो रङ्ग रङ्गीन बुन्दै छ ब्यथा कथाआकुलव्याकुल भै…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology