फिचर

तीज मिलनमा वित्तीय साक्षरता

दाङ,१७ भदौ । नेपाल प्रेस युनियन दाङले तीजमिलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सिद्धार्थ बैँक लिमिटेड तुलसीपुर शाखाको सहकार्यमा पत्रकार, सरोवाला र विद्यार्थीहरुसंग वित्तीय साक्षरता कार्यक्रम गरेको…  थप पढ्नुहोस

छुट्टाछुट्टै दुर्घटनामा परि घाइते दुईजनाको मृत्यु

काभ्रेपलाञ्चोक,१७ भदौ। छुट्टाछुट्टै दुर्घटनामा परी घाइते भएका दुईजनाको मृत्यु भएको छ। आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गए राति उपचारका क्रममा मृत्यु भएको हो। करेन्ट लागी घाइते मजदुर…  थप पढ्नुहोस

लागू औषध सहित पाँच जना पक्राउ

काठमाडौँ,१७ भदौ । अवैध लागूऔषधसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। प्रहरीले एक किलो ४४६ ग्राम चरेस सहित पाँच जनालाई पक्राउ गरेको हो। कपिलवस्तुको कृष्णनगर नगरपालिका- २ यात्रुगेटबाट शिवराज नगरपालिका-१ चैनपुर…  थप पढ्नुहोस

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

रामपुर,१७ भदौ । पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर आज बिहान दुर्घटना हुँदा रामपुर–१०…  थप पढ्नुहोस

अन्तर्राष्ट्रिय बेपत्ता दिवस: हाम्रो घाउमा मलम कहिल्यै लाग्छ ?

दाङ,१४ भदौ । दाङको तुलसीपुरमा अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइएको छ। नेपाल रेडक्रस सोसाइटी तुलसीपुर शाखाको आयोजना र तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा बेपत्ता दिवस मनाइएको हो। जान्न पाउने अधिकार भन्ने मूल नाराका…  थप पढ्नुहोस

बझाङमा भुकम्प गयो

बझाङ,१३ भदौ ।बझाङमा भूकम्पको धक्का महशुस भएको छ। अहिले साँझ ७:३४ बजे बझाङको मष्टा गाउँपालिकास्थित मष्टा मन्‍दिर आसपास केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युड भूकम्पको गएको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए।  भूकम्पपछि…  थप पढ्नुहोस

राष्ट्रपतिद्धारा टिआरसी विधयेक पारित

काठमाडौँ,१३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन्। सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश…  थप पढ्नुहोस

दुधको भुक्तानी तत्काल दिन मुख्यमन्त्रीको निर्देशन

दाङ,१३ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहिवार नेपालगञ्ज दुग्ध…  थप पढ्नुहोस

भन्सार छली ल्याएको २१० बोरा चिनी बरामद

दाङ,१३ भदौ । भैरहवा भन्सार कार्यालयले ठुलो परिमाणमा तस्करीको सामान बरामद गरेको छ । लुम्बिनी रोडमा खटिएको भन्सार गस्ती टोलीले बेथरीबाट भन्सार छली नेपाल भित्रिएको दुई सय १० बोरा चिनी…  थप पढ्नुहोस

तुलसीपुरबाट नेपालगन्ज जाँदै गरेको बस दुर्घटना: दुइको मृत्यु,२१ घाइते

दाङ,१३ भदौ । बाँकेमा यात्रुबाहक बस दुर्घटना भएको छ।बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको भे १…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology