फिचर

भड्काउ अभिव्यक्तिपछि प्रहरीको निगरानीमा डा.निकोलस

काठमाडौ,१६ कार्तिक । अराजक र हिंसात्मक अभिव्यक्ति दिएपछि डा. निकोलस भुसाल प्रहरीको निगरानीमा परेका छन्। हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायतका नाम लिँदै भुसालले विभिन्न व्यक्तिहरूविरुद्ध अपशब्द र धम्कीपूर्ण टिप्पणी गरेका हुन्। शनिबार संवाद डबलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भुसालले गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा भएको … Continue reading भड्काउ अभिव्यक्तिपछि प्रहरीको निगरानीमा डा.निकोलस

थप पढ्नुहोस् »

कारागार र बालसुधार गृहबाट भागेका २२३ जना अझै फरार

बाँके,१६ कार्तिक। बाँके जिल्लाका दुई बालसुधार गृह र एक कारागारबाट भागेका कैदीबन्दीमध्ये २२३ जना अझै फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० अंगुर जिसीका अनुसार हालसम्म ३४० जना मध्ये ११७ जनामात्र पक्राउ परेका छन्। गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा बाँकेको नौबस्ता बालसुधार गृह, नौबस्ता कारागार र डुडुवाको आसमानपुरस्थित जयेन्दु … Continue reading कारागार र बालसुधार गृहबाट भागेका २२३ जना अझै फरार

थप पढ्नुहोस् »

बस दुर्घटनामा घाइते सहचालकको मृत्यु

काठमाडौ,१६ कार्तिक । शनिबार बाजुरामा भएको बस दुर्घटनामा घाइते भएका बस सहचालकको उपचारका क्रममा मृत्यु भएको छ। मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा भएको दुर्घटनामा घाइते बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका–९ का २४ वर्षीय गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले जानकारी दिए । जोशीलाई अवस्था जटिल भएपछि … Continue reading बस दुर्घटनामा घाइते सहचालकको मृत्यु

थप पढ्नुहोस् »

अटो दुर्घटना हुदा दुईजनाको मृत्यु,चारजना घाइते

रुकुम पूर्व ,१६ कार्तिक । अटो दुर्घटना हुँदा रुकुम पूर्वमा दुईजनाको मृत्यु भएको छ। जिल्लाको भूमे गाउँपालिकामा भएको अटो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार भूमे गाउँपालिका–१ लुकुमकी ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको घटनास्थलमै मृत्यु भएको हो। मृतक दुई … Continue reading अटो दुर्घटना हुदा दुईजनाको मृत्यु,चारजना घाइते

थप पढ्नुहोस् »

घुँगी खोज्न गएका वृद्धको मृत्यु

चितवन,१५ कार्तिक । घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्धिराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएका छन् । प्रहरीका अनुसार उनी शुक्रबार दिउँसो रिउ खोलामा घुँगी खोज्न गएका थिए । शनिबार बिहान दलदलमा बोटको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए … Continue reading घुँगी खोज्न गएका वृद्धको मृत्यु

थप पढ्नुहोस् »

घनाबस्तीबीच रहेको आयल निगम डिपो तत्काल सार्न स्थानीयको दबाब

धनगढी,१५ कार्तिक। धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो स्थानान्तरणको माग गर्दै स्थानीय बासिन्दाले दबाबमूलक आन्दोलनको तयारी गरेका छन् । दुई वर्षअघि स्थानान्तरणको प्रक्रिया सुरु भएको भनिए पनि हालसम्म कुनै प्रगति नदेखिएपछि शुभकामना टोल विकास संस्थाको अगुवाइमा स्थानीयले अर्को सातादेखि चरणबद्ध आन्दोलनको तयारी गरेका हुन् । टोलका अध्यक्ष दीर्घराज ओझाका अनुसार घनाबस्तीबीच रहेको … Continue reading घनाबस्तीबीच रहेको आयल निगम डिपो तत्काल सार्न स्थानीयको दबाब

थप पढ्नुहोस् »

आज हरिबोधिनी एकादशी: भगवान् विष्णु र तुलसीको विवाह र पूजा

काठमाडौ,१५ कार्तिक । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह गरी विशेष पूजा गर्दै हरिबोधिनी एकादशी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्वलाई तुलसी–विवाहको दिनका रूपमा पनि चिनिन्छ। धार्मिक विश्वासअनुसार आसार शुक्ल एकादशी (हरिशयनी एकादशी)का दिन क्षीरसागरमा शयनमा गएका भगवान् विष्णु आजको दिन (हरिबोधिनी एकादशी)मा ब्यूँतिने भएकाले … Continue reading आज हरिबोधिनी एकादशी: भगवान् विष्णु र तुलसीको विवाह र पूजा

थप पढ्नुहोस् »

भारत–अमेरिका बीच १० वर्षे रक्षा सहयोग सम्झौता

काठमाडौ,१४ कार्तिक । भारत र अमेरिकाले आउँदो १० वर्षका लागि रक्षा सहयोग विस्तार गर्ने एक रूपरेखा सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकी रक्षा सचिव पिट हेगसेथ र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच मलेशियाको क्वालालम्पुरमा भएको भेटपछि उक्त सम्झौताको घोषणा गरिएको बीबीसीले जनाएको छ। अमेरिकी रक्षा सचिव हेगसेथले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यो सम्झौताले दुई देशबीचको समन्वय, सूचना … Continue reading भारत–अमेरिका बीच १० वर्षे रक्षा सहयोग सम्झौता

थप पढ्नुहोस् »

सल्यानमा ब्राउनसुगरसहित चार युवक पक्राउ

सल्यान१४ कार्तिक । सल्यान प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा शारदा नगरपालिका–१ का २१ वर्षीय प्रज्वल केसी, २४ वर्षीय नुर आलम, २६ वर्षीय सुरज रोका र प्युठान मल्लरानी गाउँपालिका–२ घर भई हाल शारदा–१ बसोबास गर्ने २४ वर्षीय सन्दीप नेपाली रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट ३ ग्राम तौलको ब्राउनसुगरका १५ पुडिया, … Continue reading सल्यानमा ब्राउनसुगरसहित चार युवक पक्राउ

थप पढ्नुहोस् »

प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएपछि बिरामीको चाप बढ्दो

दाङ,१४ कार्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्र रोग) सेवा सुरु भएपछि सो सेवाका बिरामीको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ । अब यस्ता समस्या भएका बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । प्रतिष्ठानका युरोलोजिष्ट सर्जन डा. सुशिल खनियाका अनुसार युरोलोजी ओपीडीमा दैनिक ७० भन्दा बढी बिरामीले परामर्शसहित सेवा लिइरहेका छन् … Continue reading प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएपछि बिरामीको चाप बढ्दो

थप पढ्नुहोस् »