फिचर

लुम्बिनीको सरकार विस्तार आज

दाङ, ८ पुस। लुम्बिनी प्रदेश सरकार आज आइतबार विस्तार हुदै छ। नेकपा माओवादी केन्द्रको तर्फबाट बाँकेबाट निर्वाचित कृष्णा केसी (नमुना) र नेपाली कांग्रेसको तर्फबाट प्यूठानबाट निर्वाचित सरोज थापा मन्त्री बनाइएका छन।केसी सहरी विकास मन्त्री र थापा उद्योग तथा यातायात मन्त्री बनाइएका छन्। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नै उनीहरूको नाम टुंगो लगाइ प्रद्रेश प्रमुखकहाँ शपथका लागि … Continue reading लुम्बिनीको सरकार विस्तार आज

थप पढ्नुहोस् »

सिजि सिमेन्टमा तालाबन्दी

दाङ, ८ पुस । पाल्पाको सिजि सिमेन्ट उद्योगमा तालाबन्दी गरिएको छ। जिल्लाको  रैनादेवीछहरा–२, सोमादीस्थित सिजी सिमेन्ट उद्योगमा स्थानीयले तालाबन्दी गरेका हुन् । स्थानीयले शनिबार बिहान उद्योगको प्रशासनमा तालाबन्दी गरेका छन । आफुहरुको माग पूरा नगरेकोप्रती आक्रोशित बन्दै स्थानीयहरुले ह तालाबन्दी गरेका हुन् । उद्योगले वातावरण प्रदूषण बढाएको, फोहोर गरेको, धुलोधुँवा गरेको स्थानीय बासिन्दाले आरोप लगाएका … Continue reading सिजि सिमेन्टमा तालाबन्दी

थप पढ्नुहोस् »

लघुवित्तपीडितको प्रदर्शन

दाङ,७ पुस। सहकारी वित्तीय संस्थाले रकम हिनामिना गरेको भन्दै  बांकेको पीडितहरुले प्रदर्शन गरेका छन् ।शुक्रबार  लघुवित्त तथा वित्तीय शोषणविरुद्धमा विरोध प्रदर्शन गरेका हुन। नेपालगन्जको कारकादौँको बैङ्क तथा वित्तीय संस्थाबाट ज्यादती गरिएको भन्दै चर्को नाराबाजीसहितको विरोध प्रदर्शन भएको हो । लघु वित्तीय संस्थाविरुद्धको सङ्घर्ष समिति नेपाल बाँके–बर्दियाको आयोजनामा भएको प्रदर्शन गरिएको हो  । सङ्घर्ष समितिका अध्यक्ष मनिराम … Continue reading लघुवित्तपीडितको प्रदर्शन

थप पढ्नुहोस् »

देशलाइ पुर्ण विद्युतीकरण घोषणा गरिने: प्रधानमन्त्री प्रचण्ड

दाङ,६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई पुर्ण विद्युतीकरण घोषणा गरिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने बताएका हुन । यसका लागी सम्पूर्ण तयारी भइसकेको समेत जानकारी गराएका छन । शुक्रबार सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । सबस्टेशनको उद्घाटन गर्दै यसलाई सुनौलो … Continue reading देशलाइ पुर्ण विद्युतीकरण घोषणा गरिने: प्रधानमन्त्री प्रचण्ड

थप पढ्नुहोस् »

कर्णालीमा टाइफाइडविरुद्ध खोप अभियान सन्चालन हुने

सुर्खेत, पुस ६ गते । कर्णाली प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान सन्चालन गरिने भएको छ। प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा दादुरा र रुबेलाविरुद्धको समेत खोप लगाइने भएको छ। निर्देशनालयका अनुसार सुर्खेत, जुम्ला, कालीकोट, दैलेख र सल्यानमा पुस ४ देखि पुस २५ सम्म … Continue reading कर्णालीमा टाइफाइडविरुद्ध खोप अभियान सन्चालन हुने

थप पढ्नुहोस् »

मेडिकल कलेजहरु बन्दहुने अवस्थामा पुगेः डा. शर्मा

नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले देशभरमा मेडिकल कलेजहरु बन्द हुने अवस्थामा पुगेको बताएका छ्न। चिकित्सा शिक्षा पढ्नका लागि देशमा अनुकल वाताबरण नहुँदा हजारौँ विद्यार्थीहरु विदेशीनु परेको उनले बताए । रिपोर्टस क्लव दाङमा पत्रकारहरुसंग बोल्दै डा. शर्माले यस्तो बताएका हुन् । उनले शिक्षा, स्वास्थ्य र रोजगारको सवालमा राज्य संवेदनशिल बन्न नसक्दा अहिले दैनिकजसतो करोडौँ रकम … Continue reading मेडिकल कलेजहरु बन्दहुने अवस्थामा पुगेः डा. शर्मा

थप पढ्नुहोस् »

रिक्त पदमा वैकल्पिकलाई नियुक्ति

३ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन सक्ने बताएको छ । आयोगले एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन सक्ने जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मागेको रायमा आयोगले वैकल्पिकलाई नियुक्ति दिन सकिने राय दिएको हो । एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा … Continue reading रिक्त पदमा वैकल्पिकलाई नियुक्ति

थप पढ्नुहोस् »

सूचना प्रविधि क्षेत्रको सुधारका लागि ‘डिपार्चर’ चाहिन्छः मन्त्री शर्मा

काठमाडौं, ३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रको सामान्य सुधारले नपुुग्ने बताएकी छन। सामान्य सुधारले  प्रविधि क्षेत्रमा देखिएको समस्या समाधान नहुने भएकाले ‘डिपार्चर नै आवश्यक भएको बताएकी हुन् । त्यसका लागि आफूहरु निरन्तर लागिरहेकको उनले बताइन् । प्रविधि पत्रकार मञ्चको कार्य समितिसँग मन्त्रालयमा भएको छलफलमा उनले  सूचना प्रविधिको क्षेत्रमा … Continue reading सूचना प्रविधि क्षेत्रको सुधारका लागि ‘डिपार्चर’ चाहिन्छः मन्त्री शर्मा

थप पढ्नुहोस् »

तुलसीपुर खानेपानीको नयाँ नेतृत्वका लागि मतदान सुरु (तस्विर सहित)

दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागी मतदान सुरु भएको छ । अरनिको मैदान तुलसीपुरमा विहान साढे ७ बजेबाट मतदान सुरु भएको निर्वाचन समितिले जानकारी दिएको छ । खानेपानीको ९ सिस्टमबाट १२ बुथ कायम गरि मतदान सुरु गरिएको हो । मतदानको लागि साँझ ४ बजेसम्म भित्र गईसक्नु पर्नेछ । तस्विर हेर्नुहोस्

थप पढ्नुहोस् »

नायिका श्वेता खड्का आज देखि विवाह बन्धनमा

तस्बिर : श्वेता खड्काकाे फेसबुकबाट नायिका श्वेता खड्का साेमबार (मङ्सिर २२) गते विवाह बन्धनमा बाँधिएकी छिन् । श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी हुन् ।   चलचित्र ‘कहाँ भेटिएला’ बाट सिने क्षेत्रमा प्रवेश गरेकी श्वेताले २०७१ साल असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । तर बिहे भएको झण्डै एक महिनापछि २०७१ साल साउन २५ गते … Continue reading नायिका श्वेता खड्का आज देखि विवाह बन्धनमा

थप पढ्नुहोस् »