फिचर

नवलपुरका ६सय ४१ घर डुबानमा

नवलपरासी ,१३ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६ सय ४१ घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा सो परिमाणमा घर डुबानमा परेका हुन् । प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलका अनुसार नवलपुरको नारायणी नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । नारायणीमा पानीको सतह बढेसँगै बस्तीमा बाढी पसेर डुबान … Continue reading नवलपुरका ६सय ४१ घर डुबानमा

थप पढ्नुहोस् »

पहिरोमा पुरिएका २ बसबाट १४ शव निकालियो

काठमाडौं,१२ असोज । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो । त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर … Continue reading पहिरोमा पुरिएका २ बसबाट १४ शव निकालियो

थप पढ्नुहोस् »

आइतबारदेखि तीनदिन विद्यालय बन्द हुने

दाङ,१२ असोज । भोली आइतबार देखि तीनदिन विद्यालय बन्द हुने भएका छन् । अविरल वर्षाका कारण विश्वविद्यालय र विद्यालयका भवनहरुमा क्षति पुगेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीनदिन सम्म विद्यालय बन्द रहने जनाएको छ । शनिवार एक विज्ञेप्ती जारी गर्दै शिक्षा मन्त्रालयले यस्तो बताएको हो ।मन्त्रालयले शुक्रबार देखि देशभर भएको अविरल वर्षाबाट विभिन्न स्थानमा … Continue reading आइतबारदेखि तीनदिन विद्यालय बन्द हुने

थप पढ्नुहोस् »

अविरल वर्षाले भासियो राप्ती लोकमार्ग

दाङ , ५ असोज । अविरल बर्षाले राप्ती राजमार्ग भासिएको छ । सडक भासिएर राजमार्ग भत्किदा राप्ती राजमार्गमा आवागमन बन्द भएको छ । दाङ सल्यान सडक खण्डको राम्रीमा १४ मिटर सडक भासिएर पहिरो जादा अनिश्चितकालका लागि सडक अबरुद्ध  भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका निमित्त प्रमुख प्रकाश थापाले जानकारी दिए । दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम … Continue reading अविरल वर्षाले भासियो राप्ती लोकमार्ग

थप पढ्नुहोस् »

९ जिल्लामा नदीहरुले गरे खतराको तह पार

दाङ,१२ असोज । शुक्रबार बिहानदेखिको लगातार वर्षाका कारण विभिन्न नदीहरूले ९ जिल्लामा खतराको तह पार गरेका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ, नारायणी, बागमती र कोशी नदीको वहाब विभिन्न स्थानमा खतरा तह पार भएका छन्। तिनाउ नदी रूपन्देहीमा र नारायणी नदीले चितवनमा खतरा तह पार गरेको छ। त्यस्तै बागमती नदी काठमाडौंको बालकुमारी ९मनोहरा० , भक्तपुरको … Continue reading ९ जिल्लामा नदीहरुले गरे खतराको तह पार

थप पढ्नुहोस् »

शिक्षक बिदाई तथा विद्यार्थीलाई पोसाक वितरण

दाङ,११असोज । दंगीशरण गाउँपालिकामा रहेको जनता मावि बुटनीयाले नृबित्त शिक्षकलाइ बिदाइ गरेको छ। विपन्न विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ। विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष माधव विकको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको थियो । वि सं. २०५२ सालदेखि विद्यालयमा अध्यापनगरी नृबित्त भएका शिक्षक डिल्ली गौतमलाई सम्मान तथा बिदाइ गरिएको हो। । … Continue reading शिक्षक बिदाई तथा विद्यार्थीलाई पोसाक वितरण

थप पढ्नुहोस् »

सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस

काठमाडौँ ,११ असोज।न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यान्द पाण्डेको नाम सिफारिस गरेको छ । परिषद्को शुक्रबारको बैठकले उनीहरूलाई सिफारिसको निर्णय गरेको हो । निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डे उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश थिए । परिषद् बैठकले न्याय परिषद् ९पहिलो संशोधन० नियमावली २०८० को कार्यान्वयन सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनमा उल्लिखित … Continue reading सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस

थप पढ्नुहोस् »

पर्यटन प्रबर्द्धनमा लाग्न मुख्यमन्त्रीको आह्वान

दाङ,११ असोज ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेशी तथा विदेशी पर्यटकहरुलाइ लुम्बिनी प्रदेश भ्रमण गर्न आह्वान गरेका छन् । दाङकाे घाेराहीमा आयाेजना गरिएको विश्व पर्यटन दिवस कार्यक्रमलाइ सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी घुमाैं´ अभियानलाई व्यापक बनाउने उद्घाेष गरे । म सबैमा आह्वान गर्न चाहन्छु, लुम्बिनी प्रदेशकाे एक पटक अवश्य भ्रमण गराैं´उनले भने -`लुम्बिनी प्रदेश पर्यटनकाे … Continue reading पर्यटन प्रबर्द्धनमा लाग्न मुख्यमन्त्रीको आह्वान

थप पढ्नुहोस् »

एकाबिहानै स्वर्ण प्राशन गराउनेहरुको भिड

दर्शन आचार्य, दाङ,। दाङको बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयले बालबालिकाका लागि स्वणर् प्राशन गराउँदे आएको छ । बालबालिकाको प्रतिरक्षा प्रणाली, मानसिक स्वास्थ्य, पाचन क्षमता र शारीरिक विकासलाई मजबुत बनाउनका लागि चिकित्सालयले स्वर्ण प्राशन गराउँदै आएको छ । प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिबाट बालबालिकाको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ बनाउनका लागि अस्पतालले स्वर्णप्राशन गराउँदै आएको चिकित्सालयका … Continue reading एकाबिहानै स्वर्ण प्राशन गराउनेहरुको भिड

थप पढ्नुहोस् »

आज ४५औं विश्व पर्यटन दिवस

दाङ,११असोज । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा देशका विभिन्न ठाउँमा कार्यक्रम गरिदैछ । दाङमा पनि लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाले घोराहीमा लम्बिनी प्रदेश स्तरीय कार्यक्रमको आयोजना गरी … Continue reading आज ४५औं विश्व पर्यटन दिवस

थप पढ्नुहोस् »