शिक्षा

आजदेखि एसईई परीक्षा

दाङ ७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन छ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ।यस वर्षको … Continue reading आजदेखि एसईई परीक्षा

थप पढ्नुहोस् »

सगरमाथा स्कुलमा अभिभावक शिक्षा कार्यक्रम

दाङ २ चैत । तुल्सीपुर ९ बेलुवामा रहेको सगरमाथा स्कुलले अभिभावक शिक्षा कार्यक्रम गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमकान्त खरेलको सभापतित्वमा तथा प्रमुख प्रशिक्षक प्रतीक्षा गौतम को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । गौतमले बालबालिकाको पहिलो पाठशाला घर र पहिलो गुरु अभिभावक भएको भन्दै अभिभावक चनाखो हुनु पर्ने बताइन । बालबालिकाहरूलाई कुनै पनि नियममा … Continue reading सगरमाथा स्कुलमा अभिभावक शिक्षा कार्यक्रम

थप पढ्नुहोस् »

बुढामाथी भएको कुटपिटमा शिक्षक संघ संगठनको विरोध

दाङ, २९ फागुन । दाङको घोराही-१४ मा रहेको शुभप्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्र बुढामाथी भएको आक्रमणको नेपाल शिक्षक महासंघ, जिल्ला कार्यसमिति दाङ सहित दाङमा क्रीयासिल शिक्षकका संघ संगठनद्वारा विरोध गरेका छन । आज एक संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियामा भएको सांघातिक आक्रमणको कडा विरोध गरिएको छ। विज्ञप्तिमा घोराही उपमहानगरपालिका वडा नं … Continue reading बुढामाथी भएको कुटपिटमा शिक्षक संघ संगठनको विरोध

थप पढ्नुहोस् »

विव्यस गठनमा विवाद हुदा प्रधानाध्यापक कुटिए

दाङ २८ फागुन । विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर विवाद हुँदा दाङमा एक विद्यालयका प्रधानाध्यापक कुटिएका छन्।दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्षले सोही वडामा रहेको शुभ प्रभात माविका प्रधानाध्यापक रुद्र बुढालाई कुटेका हुन् । एमाले वडाध्यक्षद्वारा विद्यालय प्रधानाध्यापक माथि कुटपिटभए पछि राजनीतिक तरङ आएको छ । मावि  शुभ प्रभातको विद्यालय व्यवस्थापन समितिको … Continue reading विव्यस गठनमा विवाद हुदा प्रधानाध्यापक कुटिए

थप पढ्नुहोस् »

तुलसीपुरमा इन्स्योरको सिकाई अनुभब आदानप्रदान कार्यक्रम

दाङ २८ फाल्गुन । तुलसीपुरमा इन्स्योरको सिकाइ अनुभव आदानप्रदान कार्यक्रम भएको छ। इन्स्योर  परियोजना सञ्चालन भएको माध्यमिक विद्यालय तुल्सीपुर सेन्टरसँग आबद्ध भएका प्रशिक्षार्थी  र  उद्योगी ब्यबसयि र विद्यालय बीच  सिकाइ अनुभव आदानप्रदान कार्यक्रम गरिएको हो ।२४ महिने निःशुल्क इन्स्योर  परियोजना कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरू र उनीहरूलाई विभिन्न उद्योग व्यवसायका प्रतिनिधिहरूबीच सिकाई अनुभव आदानप्रदान समस्यस, उपलब्धि , … Continue reading तुलसीपुरमा इन्स्योरको सिकाई अनुभब आदानप्रदान कार्यक्रम

थप पढ्नुहोस् »

स्ववियु निर्वाचन : राप्ती बबईमा दुई प्यानल प्रतिस्पर्धामा

दाङ, २७ फागुन । दाङको तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन मा दुई प्यानल खडा भएका छन । नेपाल विद्यार्थी संघ र संयुक्त प्यानल प्रतिस्पर्धामा देखिएका हुन ।सभापति पदका लागि भने चार जनाको उम्मेदवारी दर्ता गराएका छन । आगामी चैत ५ गते स्ववियु चुनावका लागि नेपाल बिद्यार्थी संघ, संयुक्त बिद्यार्थी युनियन र … Continue reading स्ववियु निर्वाचन : राप्ती बबईमा दुई प्यानल प्रतिस्पर्धामा

थप पढ्नुहोस् »

स्ववियु निर्वाचन : उम्मेदवारको  मनोनयन दर्ता

दाङ, २७ फागुन ।स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गरेका हुन्। यसअघि, फागुन २६ गते उम्मेदवारहरूको लागि मनोनयन पत्र वितरण गरिएको थियो। निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक नामावली … Continue reading स्ववियु निर्वाचन : उम्मेदवारको  मनोनयन दर्ता

थप पढ्नुहोस् »

केयुले विश्वभरका विद्यार्थीलाई क्रेडिट ट्रान्सफर दिने

काठमाडौं ,२१ फागुन । काठमाडौं विश्वविद्यालय (केयू)ले विश्वभरका विद्यार्थीलाई क्रेडिट ट्रान्सफरमार्फत शैक्षिक कार्यक्रम पूरा गर्न दिने भएको छ । विभिन्न कारणले विदेशी विश्वविद्यालयमा अध्ययन पूरा गर्न नसकेका विद्यार्थीलाई लक्षित गरी यस्तो निर्णय गरिएको केयूले जनाएको छ । विद्यमान क्रेडिट अकुमुलेसन फ्रेमवर्क भित्र रहेर अध्यापन गराइने केयूका प्रवक्ता एक्कुमाया पुनले जानकारी दिइन् । क्रेडिट ट्रन्सफरका निम्ति … Continue reading केयुले विश्वभरका विद्यार्थीलाई क्रेडिट ट्रान्सफर दिने

थप पढ्नुहोस् »

रोटरी हाजिरी जवाफमा गुरुकुल प्रथम

दाङ,११ फागुन ।विष्णु प्रशाद शर्मा घिमिरेको स्मृति तथा रोटरी डेको अवसरमा आयोजित रोटरी हाजिरी जवाफ प्रतियोगिता घोराहीमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा गुरुकुल एकेडेमी प्रथम स्थान हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। दोस्रो स्थान मेचिकाली विद्यालय तथा तेस्रो स्थान जनज्योति विद्या मन्दिर ले प्राप्त गरे। गुरुकुल एकेडेमीले विभिन्न प्रतिस्पर्धाहरूमा सहभागिता जनाउँदै आफ्नो शैक्षिक उत्कृष्टता सावित … Continue reading रोटरी हाजिरी जवाफमा गुरुकुल प्रथम

थप पढ्नुहोस् »

११ वटा विद्यालयको भवन शिलान्यास

जाजरकोट,११ फागुन। भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा ११ वटा विद्यालय भवन निर्माण गरिने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा जापान सरकार र तत्कालीन पुनर्निर्माण परियोजना (जाइका) को सहयोगमा भेरी नगरपालिका र नलगाड नगरपालिकाका भूकम्पले जीर्ण बनेका विद्यालय भवन पुनर्निर्माण गरिनेछ। गत वर्ष कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले विद्यालय … Continue reading ११ वटा विद्यालयको भवन शिलान्यास

थप पढ्नुहोस् »