समाचार

कोशी प्रदेशसभाको सचिवमा खड्का

काठमाडौ,१६ कार्तिक । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले सुदर्शन खड्कालाई कोशी प्रदेशसभाको सचिवमा नियुक्त गरेका छन्। प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा संविधानको धारा १९५ को उपधारा (९) बमोजिम बागमती…  थप पढ्नुहोस

भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौ,२६ कार्तिक । एमालेका पूर्व उपाध्यक्ष भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका छन्। मातृभूमि जागरण अभियान, नेपालका संयोजक रावलले बुधबार नेकपाका संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधवकुमार नेपालसँग सहमति…  थप पढ्नुहोस

चार दलीय समाजवादी मोर्चा विघटन

काठमाडौ, २६ कार्तिक । चार दलीय समाजवादी मोर्चा २८ महिनापछि विघटन भएको छ। समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारणा बनाउने र भविष्यमा पार्टी एकता गर्ने उद्देश्यले बनेको…  थप पढ्नुहोस

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना

काठमाडौ,२५ कार्तिक । पछिल्लो तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ वटा घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ। काउन्सिलका अनुसार गत साउन १ गतेदेखि असोज ३१ गतेसम्मको अवधिमा यी घटना…  थप पढ्नुहोस

सांसद कञ्चनलाई राप्रपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौ,२५ कार्तिक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेशकी सांसद कञ्चन विच्छा साहलाई स्पष्टीकरण सोधेको छ। राप्रपाको केन्द्रीय अनुशासन समितिले एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन भएको सरकारमा…  थप पढ्नुहोस

व्यक्तिगत विवरणमा त्रुटि भए एकपटकका लागि सच्याउन सकिने

काठमाडौ,२५ कार्तिक । अब नाम, जन्ममिति, विवाह दर्ता, बसाइँसराईलगायत व्यक्तिगत विवरणमा त्रुटि भएमा एकपटकका लागि मात्र सच्याउन सकिने भएको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन…  थप पढ्नुहोस

लुम्बिनीको हिउँदे अधिवेशन मंसिर ८ मा

दाङ,२५ कार्तिक । लुम्बिनी प्रदेशसभाको सातौं हिउँदे अधिवेशन आगामी मंसिर ८ गते सोमबार बस्ने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष…  थप पढ्नुहोस

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौ,२५ कार्तिक । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ की २६ वर्षीया मनिषा अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी…  थप पढ्नुहोस

तीन दिनपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौ,२५ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा पुनः सुरु भएको छ। कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन स्थगित गरिएको बैठक आजबाट पुनः बसेको हो।…  थप पढ्नुहोस

१४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा

काठमाडौ,२५ कार्तिक । सरकारले १४ उपसचिव र २४ शाखा अधिकृत गरी कुल ३८ जना कर्मचारीको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार र सोमबारका निर्णय अनुसार यो…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology