समाचार

लुम्बिनीको एसईई नतिजा सुधार

दाङ,१६ असार । लुम्बिनी प्रदेशको माध्यमिक शिक्षा परिक्षा(एसईई)को बार्षिक नतिजा सुधार भएको छ । परीक्षामा सामेल भएका विद्यार्थीमध्ये ६२.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।प्रदेशबाट नियमित परीक्षामा सहभागी भएका ७३…  थप पढ्नुहोस

जिल्लामा विपद् जोखिम बढ्यो, उच्च सतर्कता अपनाउन दाङ प्रशासनको अपील

दाङ,१६ असार । जिल्ला प्रशासन कार्यालय दाङले सबै स्थानीय तह र नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सक्रिय मनसुनका कारण दाङमा बाढी, पहिरो र चट्याङको जोखिम बढेको भन्दै जिल्ला…  थप पढ्नुहोस

रोल्पाबाट दाङका लागि छुटेको जिप दुर्घटना, ६ जना घाइते (नामसहित):

दाङ,१६ असार। रोल्पाबाट दाङका लागि छुटेको जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । रोल्पाको गंगादेव गाउँपालिका-४ बसारेबाट दाङको तुलसीपुरका लागि छुटेको डबल क्याप जिप…  थप पढ्नुहोस

तुलसीपुर नगर जेसीजलाई स्वर्ण श्रेणी प्राप्त

दाङ, १६ असार । तुलसीपुर नगर जेसीजले जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कार प्राप्त गरेको छ। जनवरीदेखि जुन महिनासम्मको मूल्याङ्कन आधारमा तुलसीपुर नगर जेसीजले उत्कृष्ट प्रदर्शन गर्दै जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कार स्वरूप…  थप पढ्नुहोस

बिहान ८ बजे बोलाइएको बैठक अँझै सुरु भएन

काठमाडौँ,१६ असार । आठ घण्टा बितिसक्दा पनि शिक्षा समितिको बैठक सुरु हुन सकेको छैन । सोमबार (आज) बिहान ८ बजे बैठक बोलाइएको थियो । तर शिक्षा मन्त्रालय र नेपाल शिक्षक…  थप पढ्नुहोस

जब विमानमा १६ सर्पसहित यात्रु समातिए…

काठमाडौँ, १६ असार। भारतको मुम्बई विमानस्थलमा थाइल्यान्डबाट आएका एक यात्रु १६ वटा जीवित सर्पसहित पक्राउ परेका छन्। भन्सार अधिकारीहरूले तस्करीको आशंकामा ती यात्रुलाई विमानबाट ओर्लिए लगत्तै नियन्त्रणमा लिएका हुन्। भन्सार…  थप पढ्नुहोस

२२ वर्षीय राधिकाले तीन तलाबाट हाम फालिन

चितवन,१६ असार । घरको छतबाट हाम फालेर चितवनमा एक युवती घाइते भएकी छन्। आइतबार राति पौने एक बजेको समयमा रत्ननगर नगरपालिका–२ हस्पिटल रोडस्थित फ्युस फार्मेसीमा काम गर्ने २२ वर्षीया राधिका…  थप पढ्नुहोस

भारी वर्षाले कञ्चनपुरमा ‘रेड अलर्ट’

दाङ,१६ असार। कञ्चनपुर जिल्लाको अधिकाँश स्थानमा भारी वर्षा भइरहेको छ । वर्षाका कारण खोला तथा नदीहरुको बहाव बढेपछि जिल्लालाई रेड अलर्ट गरिएको छ । बाढी पुर्वानुमान महाशाखाका अनुसार भारी वर्षा…  थप पढ्नुहोस

विपद जोखिमको पुर्व सूचनापछि दाङका दुई पालिकाले गरे विद्यालय बिदा

दाङ,१६ असार । भारी वर्षा र बाढीको जोखिमका कारण दाङका दुई पालिकाले विद्यालयहरूमा सार्वजनिक बिदा दिएका छन्। लुम्बिनी प्रदेशको राजधानी नजिकै रहेका राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले सम्भावित प्राकृतिक जोखिमलाई…  थप पढ्नुहोस

फर्निचर पसलमा भीषण आगलागी, १२ लाख रुपैयाँ बराबरको क्षति

झापा, १६ असार । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित खड्का फर्निचरमा गएराति आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। मोतीबहादुर खड्काको स्वामित्वमा रहेको टिनको छानो र टिनको घेराबेरा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology