मनाङ,२३ कार्तिक । कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिकको शव सशस्त्र प्रहरीले फेला पारेको छ। फेला पर्नेमा ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाई पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेल… थप पढ्नुहोस
काठमाडौ,२३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीसम्बद्ध युवाहरुलाई प्रशासनले अनुमति नदिए पनि सडकमा उत्रिन निर्देशन दिएका छन्। राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै उनले आन्दोलन र… थप पढ्नुहोस
दिपायल, २३ कार्तिक । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दिपायल सिलगढी नगरपालिका–१ ढार्चुम्माका ५२ वर्षीय ओमप्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ। बालिकामाथि जबरजस्ती करणी भएको भन्ने उजुरीका आधारमा… थप पढ्नुहोस
सल्यान, २३ कार्तिक । सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफस संक्रमण तीव्र गतिमा फैलिएको छ। गाउँपालिकाका ४९८ जनाको स्वास्थ्य परीक्षण गर्दा १२८ जनामा स्क्रबटाइफस पोजिटिभ देखिएको हो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर… थप पढ्नुहोस
काठमाडौ,२३ कार्तिक । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४३ रनले पराजित भएको छ । यूएईले प्रस्तुत गरेको १३० रनको… थप पढ्नुहोस
काठमाडौं, २३ कार्तिक ।नेपाल प्रहरीको ट्र्याकसुट लगाएर हिँडेका एक व्यक्ति लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति अछाम मल्लेक गाउँपालिका–७ घर भई हाल काठमाडौंको कपनमा… थप पढ्नुहोस
दाङ, २२ कार्तिक । दाङको गढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा गढवा गाउँपालिका–४ अजगढवाका शिवकुमार यादवकी छोरी जमुना यादव रहेकी छन्, इलाका प्रहरी कार्यालय गढवाका… थप पढ्नुहोस
जनकपुर,२२ कार्तिक । मधेस प्रदेशका माओवादी केन्द्रका सांसद रहबर अन्सारीले प्रदेशसभा बैठकमै आफ्नै मुखमा मोसो दलेका छन्। उनले कुनै पनि सरकारले मधेसी जनताको पक्षमा काम नगरेको भन्दै विरोधस्वरूप यस्तो कदम… थप पढ्नुहोस
कपिलवस्तु,२२ कार्तिक । मोटरसाइकल दुर्घटनामा परि एकजना प्रहरीको मृत्यु भएको छ । लुम्बिनी–तौलिहवा सडकखण्डको लवनीमा भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरीको मृत्यु भएको छ। रूपन्देहीको रोहिणी गाउँपालिका–७ का ३५ वर्षीय राम… थप पढ्नुहोस
महोत्तरी,२२ कार्तिक । महोत्तरीका ११ सिमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ। भारतको बिहार राज्यमा आउँदो मंगलबार हुने विधानसभा निर्वाचनलाई लक्षित गरी नेपाल-भारत सिमानाका आजदेखि तीन दिनका लागि बन्द गरिएका… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology