बाँके,३० भदौ। बाँकेको राप्तीसोनारी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ।राप्तीसोनारी–३, सिनाबासकी ४५ वर्षीया लक्ष्मी थारु आइतबार राति बाघको आक्रमणमा परि मृत्यु भएकी हुन्। थारु सोही गाउँपालिकाको वडा नं–२,… थप पढ्नुहोस
काठमाडौं,३० भदौ । लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा भदौ २४ गते जेनजी आन्दोलनका नाममा अपराधी समूहले तोडफोड, आगजनी र डकैती गरेका घटनाबारे एनसेलले सोमबार जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा उजुरी… थप पढ्नुहोस
काठमाडौं,३० भदौ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा भएको तोडफोड र आगजनी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताको संलग्नता देखिएको छ। भदौ २४ गते दिउँसो मेयर आचार्यको पोखरा–९ नयाँबजारस्थित… थप पढ्नुहोस
काठमाडौँ,३० भदौ । आगामी कार्तिक १७ गते सञ्चालन हुने तय भएको रूपन्देही–३ क्षेत्रको उपनिर्वाचन रद्ध गरिएको छ। निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको सम्पूर्ण कार्यक्रम रद्द भएको जानकारी दिएको… थप पढ्नुहोस
दाङ,३० भदौ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले जेन–जी आन्दोलनको म्यान्डेटअनुसार भ्रष्टाचारविरुद्ध दृढ प्रतिबद्धता जनाएका छन्।अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कर्मचारीलाई सम्बोधन गर्दै भने, “भ्रष्टाचार र बेथितिविरुद्ध युवाले ज्यान आहुति… थप पढ्नुहोस
काठमाडौ,३० भदौ । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरोका कारण एकतर्फी मात्र सञ्चालन भएको सडक सोमबार दिउँसो देखि दुईतर्फी सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार… थप पढ्नुहोस
काठमाडौँ,३० भदौ । जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा पाँच जनाको मृत्यु भएको छ। सङ्क्रमित १६ जनामध्ये उनीहरूको मृत्यु भएको हो। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो पटक भदौ २३ गते एकजनाको मृत्यु… थप पढ्नुहोस
कपिलवस्तु,३० भदौ । कपिलवस्तुमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ गन्धर्व टोल मा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको हो। आइतबार साँझ… थप पढ्नुहोस
दाङ,३० भदौ । प्रहरीले स्रोत नखुलेको रकम सहित तीनजनालाई पक्राउ गरेको छ । बाँकेको कोहलपुर नगरपालिका(२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँसहित तीन जनालाई आइतबार… थप पढ्नुहोस
काठमाडौँ,३० भदौ । अन्तरिम सरकारका तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार उनीहरुले शपथ लिएका हुन् । नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology