काठमाडौ,२० भदौ । । नेकपा एमाले को दोस्रो विधान महाधिवेशन सुरु भएको छ । बिहिबार देखि सुरु भएको महाधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्… थप पढ्नुहोस
काठमाडौं,२० भदौ । बर्दीबास नगरपालिका–११, खैरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका शिक्षक वसन्तप्रसाद यादवलाई छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। शिक्षक यादवमाथि शिक्षालयका चार जना छात्रामाथि दुर्व्यवहार गरेको आरोप… थप पढ्नुहोस
दाङ, २० भदौ । नेपाल टेलिकमले आइसिटी ल्याबका लागि विद्यालयमा उपकरणहरू प्रदान गरेको छ। डिजिटल नेपाल फ्रेमवर्क २०७६ अन्तर्गत नेपाल टेलिकम शाखा कार्यालय तुल्सीपुर, दाङले प्यूठानको श्री गणेश माध्यमिक विद्यालय,… थप पढ्नुहोस
काठमाडौँ,२० भदौ । हिमाली जिल्ला मनाङमा समेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ९२० का लागि कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको बिहीबार बसेको… थप पढ्नुहोस
कालीकोट, १९ भदौ । रास्कोट नगरपालिका–८ का वडा अध्यक्ष मनिराज बराल दुई दिनदेखि सम्पर्कविहीन बनेका छन्। भदौ १८ गते बिहान ससुराली जान्छु भन्दै घरबाट निस्किएका बराल त्यसयता फोन वा अन्य… थप पढ्नुहोस
दाङ, १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ६३औँ स्थापना दिवसको अवसरमा रक्त समूह परिक्षण गरिएको छ । स्थापना दिवसको अवसरमा बिहिबार विद्यालयमा पुगेर नेपाल रेडक्रस सोसाइटी दाङले रक्त समूह परीक्षण… थप पढ्नुहोस
दाङ,१९ भदौ । फेसबुक सञ्चालक संस्था मेटा नेपाल सरकारको सम्पर्कमा आएको छ । मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ ।… थप पढ्नुहोस
दाङ, १९ भदौ । दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले व्यवसायी र प्रशासनको सहकार्यले मात्र सामाजिक अपराध नियन्त्रण सम्भव रहेको बताएका छन् । उनले जिल्लामा लागुऔषध र सामाजिक अपराध नियन्त्रण… थप पढ्नुहोस
दाङ,१९ भदौ । दाङको तुलसीपुरमा खुकुरी प्रहार गरी फरार रहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारस्थित विष्णु नास्ता… थप पढ्नुहोस
काठमाडौँ,१९ भदौ । सूचीकरणका लागि सम्पर्कमा समेत नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेपनि नेपालमा पाँच ओटा प्लेटफर्म निर्वाध चल्ने भएका छन् । सरकारले दिएको सात दिनको म्याद बुधबार राति १२ बजेसम्म… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology