रुकुमपश्चिम,१३ पुस। रुकुमपश्चिममा खानेपानीको धारा घर-घरमा पुगेपछि स्थानीयहरु खुशी भएका छन् । खानेपानीका लागि घण्टौँको पैदल हिड्नुपर्ने बाध्यता हटेपछि जिल्लाको सानीभेरी र मुसीकोट गाउँपालिकाका स्थानीयहरु खुशी भएका हुन् । रुकुमेली… थप पढ्नुहोस
बांके,१३ पुस। लागुऔषध ब्राउन सुगर सहित प्रहरीले दुईजनालाइ पक्राउ गरेको छ। प्रहरीले उनीहरुलाई बाँकेबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज- १३ का ४० वर्षीय हिस कवाडिया र नेपालगञ्ज- १६… थप पढ्नुहोस
काठमाडौँ,१३ पुस । आज त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोह हुँदैछ।त्रिभुवन विश्वविद्यालयले ५० औँ दीक्षान्त समारोहलाई स्वर्ण महोत्सवका रुपमा मनाउँदै छ । दीक्षान्त समारोह र स्वर्ण महोत्सवका अवसरमा काठमाडौंको त्रिपुरेश्वरस्थित… थप पढ्नुहोस
सिमीकोट,१३ पुस । हिमाली जिल्ला हुम्लामा फेरी हिमपात भएको छ । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भएको हो । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले… थप पढ्नुहोस
दाङ,१२ पुस। तुलसीपुर नगर जेसिजले स्थापना दिवसका अवसरमा दीप प्रज्वलन गरेको छ। तुलसीपुर बजारस्थित जेसीज चोकमा दीप प्रज्वलन गर्दै संस्थाको १२ औं स्थापना दिवस मनाएको हो। जेसिज वर्ष २०२४ का… थप पढ्नुहोस
लक्ष्मण बस्नेत ,१२ पुस। एनप्याब्सन दाङले आयोजना गरेको बृहत खेल प्रतियोगिता २०८१ मा तुलसीपुरमा रहेको ज्ञानज्योति मावि च्याम्पियन बनेको छ। दाङ जिल्ला अन्तरविद्यालय स्तरीय बृहत खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गर्दै… थप पढ्नुहोस
सल्यान,१२ पुस। सल्यानमा फोर्स गाडी दुर्घटना भएको छ। दुर्घटना हुदा एकजना गम्भीर घाइते भएका छन् । शितलनेटा, खैरागाड हुँदै खार्वन जाने सडकखण्डमा लु २ ख ६८७८ नम्बरको फोर्स गाडी दुर्घटना… थप पढ्नुहोस
काठमाडौं ,१२ पुस। नक्कली डक्टर बनेर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-२ हरिटोल घर भइ हाल ललितपुरको ग्वार्को बस्ने ३० वर्षीय जितेन्द्र… थप पढ्नुहोस
काठमाडौं,१२ पुस। पत्रकारितामा आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमलाई कारबाही गरेको छ। प्रेस काउन्सिलले पत्रकार आचार संहिता उल्लङ्घन गरेका दुई अनलाइन सञ्चारमाध्यम डिओपोष्ट डट्कम र हेर्दाहेर्दै डट… थप पढ्नुहोस
काठमाडौं,१२ पुस। । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई बिदा गर्ने तयारी गरेको छ । दुई वर्षको सम्झौता सकिएपश्चात् उनलाई निरन्तरता नदिने निष्कर्षमा क्यान पुगेको… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology