समाचार

चीनका भावी विदेशमन्त्रीका दावेदार लिउ जियानचाओ पक्राउ

बेइजिङ, २५ साउन । चीनका भावी विदेशमन्त्रीका सम्भावित दावेदार मानिएका वरिष्ठ कूटनीतिज्ञ लिउ जियानचाओलाई पक्राउ गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेशी राजनीतिक दलहरूसँगको सम्बन्धको निरीक्षण गर्ने विभागका प्रमुख रहेका…  थप पढ्नुहोस

बेरुजु फर्छ्योट सरकारको प्राथमिकतामा: मुख्यमन्त्री आचार्य

दाङ ,२५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न बेरुजु फर्छ्योटलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन्। प्रदेश सभा सार्वजनिक लेखा समितिद्वारा बेरुजु फर्छ्योट विषयमा आइतबार…  थप पढ्नुहोस

कैदीबन्दीको कब्जामा कारागारः प्रहरी गेट बाहिरै

कैलाली, २५ साउन । शुक्रवार मध्यराति कैदीबन्दीबीच भएको झडपपछि कैलाली कारागारको अवस्था अझै सामान्य बनेको छैन। कारागारभित्रको नियन्त्रण अहिले पनि कैदीबन्दीहरूकै हातमा छ भने सुरक्षाकर्मीहरू गेट बाहिरछन्। झडप भएको केहीबेरपछि…  थप पढ्नुहोस

बालिकालाई यौन सम्बन्ध राख्न प्रलोभन दिने कार्यालय सहयोगी पक्राउ

काठमाडौं,२५ साउन । बालिकालाई अनुचित प्रलोभनमा पारेर यौन सम्बन्ध राख्न लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। ओखलढुंगामा एक सरकारी कार्यालयकी महिला सहयोगीलाई १३ वर्षीया बालिकालाई अनुचित प्रलोभन दिएको आरोपमा…  थप पढ्नुहोस

राहत शिक्षकद्वारा पालिकाको मूल गेटमा धर्ना

दाङ,२५ साउन। तुलसीपुर उपमहानगरपालिकाको मूल गेटमा राहत शिक्षकहरू धर्नामा बसेका छन्। माग पूरा नभएको भन्दै नेपाल राहत शिक्षक स्थानीय कार्यसमिति तुलसीपुरको अगुवाइमा धर्ना कार्यक्रम गरिएको हो। नेपाल राहत शिक्षक स्थानीय…  थप पढ्नुहोस

पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते

काठमाडौँ,२५ साउन। पिकअप गाडी दुर्घटना हुँदा धनकुटामा १७ जना घाइते भएका छन् । जिल्लाकोधनकुटा नगरपालिका–८, स्थित टेकुनालामा गाडी दुर्घटना भएको हो । टेकुनालाबाट धनकुटा बजारतर्फ जाँदै गरेको को २ च…  थप पढ्नुहोस

सम्झना मृत्यु प्रकरणः पुजाको अडियो– ‘सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’

कञ्चनपुर, २५ साउन। कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरणमा मुख्य आरोपिताका रूपमा पवन भट्टकी दिदी पूजा भट्टलाई प्रहरीले पक्राउ गरेको छ। गत आइतबार सम्झनाको शव घरमै…  थप पढ्नुहोस

मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु,२ घाइते

दाङ,२५ साउन। दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ दाङका ५६ वर्षीय देवराज चौधरी रहेको इलाका…  थप पढ्नुहोस

कर्णालीले प्रदेश स्थापना तथा सहिद दिवस तीन दिनसम्म मनाउने

सुर्खेत, २४ साउन । कर्णाली प्रदेश सरकारले यस वर्षको प्रदेश स्थापना तथा सहिद दिवस तीन दिनसम्म मनाउने भएको छ। शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी भदौ ३, ४ र ५…  थप पढ्नुहोस

पर्वतमा ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन

काठमाडौं ,२४ साउन । पर्वतका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँ रित्तिँदै जाँदा ती सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका हुन् । जिल्लाका सातै…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology