समाचार

मदिरा भनेर डिजेल सेवन गर्दा एकजनाको मृत्यु

काठमाडौँ, २१ साउन। उदयपुरमा मदिरा सम्झेर डिजेल सेवन गरेका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–६ सुगारेका ९३ वर्षीय अन्तनारायण श्रेष्ठले घरमै राखिएको डिजेल मदिरा ठानी पिएपछि बिरामी…  थप पढ्नुहोस

रातभर रुखमा बाँधेर राखिएका सोरेनको मृत्युः चारजना पक्राउ

झापा, २१ साउन । रातभर रुखमा बाँधेर राखिएका एक व्यक्तिको ज्यान गएको छ । झापा गाउँपालिका–१ लसुनामा मादक पदार्थ सेवन गरी छिमेकीको घर ६० वर्षीय जतन सोरेनको ज्यान गएको हो…  थप पढ्नुहोस

तस्करी रोक्न पुगेका प्रहरी स्थानीयको घेराबन्दीमा, झडपमा एकको मृत्यु

सप्तरी,२१ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा तस्करी रोक्न पुगेका सुरक्षाकर्मीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको छ। मंगलबार राति भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको…  थप पढ्नुहोस

करेन्ट लागेर गैँडाको मृत्यु

दाङ,२१ साउन । करेन्ट लागेर चितवनमा एउटा भाले गैँडाको मृत्यु भएको छ । माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको गैँडा मरेको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी…  थप पढ्नुहोस

तुलसीपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एक वृद्द घाइते

दाङ,२० साउन । दाङको तुलसीपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एक वृद्ध घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–६ स्थित गुल्म चोकमा स्कुल बस र स्कुटर एक आपसमा ठोक्किँदा एक जना…  थप पढ्नुहोस

शर्मिला वाइबा पक्राउ

दाङ,२० साउन । आफूलाई अभियान्ता दाबी गर्ने शर्मिला वाइबालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। मंगलबार पोखराको लेकसाइड क्षेत्रबाट पक्राउ परेकी वाइबामाथि साइबर अपराध सम्बन्धी मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका…  थप पढ्नुहोस

लुम्बिनीका सामाजिक विकास मन्त्रीद्वारा कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई बधाई

दाङ, २०साउन। लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई बधाई ज्ञापन गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा साउन १९ गते प्रकाशित नतिजामा लुम्बिनी…  थप पढ्नुहोस

उत्तरकाशीमा भीषण वर्षा र बाढी : ४ जनाको मृत्यु, ५० जना बेपत्ता

काठमाडौं,२० साउन। भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन्। उत्तरकाशीका जिल्ला अधिकारी…  थप पढ्नुहोस

विद्यालय हिँडेका दाजुबहिनी छ दिनपछि मृत फेला

काठमाडौँ,२० साउन । छ दिनदेखि बेपत्ता रहेका दाजुबहिनी मृत फेला परेका छन् । ताप्लेजुङको याङवरक गाउँपालिका–१ बिरुवाका नाबालक दाजुबहिनी मृत अवस्थामा फेला परेका हुन् । साउन १५ गते बिहान विद्यालय…  थप पढ्नुहोस

वैदेशिक रोजगारका विज्ञापन ‘श्रम संसार पोर्टल’मा अनिवार्य

काठमाडौँ,२० साउन । वैदेशिक रोजगारसँग सम्बन्धित सबै विज्ञापन अब अनिवार्य रूपमा ‘श्रम संसार रोजगार पोर्टल’ र ‘श्रम संसार एप’ मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology