काठमाडौँ,२५ असार । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले खनालले अनुशासनहीन क्रियाकलाप गरेको ठहर गर्दै… थप पढ्नुहोस
दाङ । दाङमा एकजनालाई पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ। दाङको घोराहीमा रहेको एक ट्रेनिङ सेन्टरबाट पेस्तोल सहित एक युवकलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ। दाङको घोराही उपमहानगरपालिका–१५ स्थित… थप पढ्नुहोस
काठमाडौ,२५ असार । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुरमा ससुराको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले ६५ वर्षीय वासुदेवप्रसाद साहको हत्या अभियोगमा उनका ५५… थप पढ्नुहोस
काठमाडौ,२५ असार । सामूहिक कुटपिटका कारण झापामा २४ वर्षीय एक युवतीको मृत्यु भएको छ। । झापाको अर्जुनधारामा सामूहिक कुटपिटका कारण अर्जुनधारा नगरपालिका-४ भाङवारी स्थायी घर भई हाल वडा नम्बर ८… थप पढ्नुहोस
जाजरकोट, २५ असार। जङ्गली च्याउ खाँदा जाजरकोटमा एकै घरका तीन बालबालिका बिरामी परेका छन्। विषालु च्याउ खाँदा उनीहरू बिरामी परेका हुन्। बुधबार बिहान सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाँदा… थप पढ्नुहोस
काठमाडौं,२४ असार । मोरङको रतुवामाई नगरपालिका–६ मा अंशबंटवारा विवाद चर्किएपछि देवरले भाउजूको हत्या गरेका छन्। मोरङ प्रहरीका अनुसार ६९ वर्षीय टंकबहादुर बस्नेतले आफ्ना दाजु गणेशबहादुर बस्नेतकी ६० वर्षीया पत्नी टीकामाया… थप पढ्नुहोस
काठमाडौँ, असार २४ गते। स्रोत नखुलेको एक करोड ४४ लाख रुपैयाँसहित काठमाडौँ प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपीलराज बोहराका अनुसार बौद्धस्थित एक… थप पढ्नुहोस
काठमाडौँ, २४ असार । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतका लागि नवनियुक्त तीन न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । आज सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा नवनियुक्त न्यायाधीशहरू मेघराज पोखरेल,… थप पढ्नुहोस
काठमाडौँ,२४ असार । रसुवामा गएराति अबिरल वर्षापछि आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् भने ९ जनाको उद्धार गरिएको… थप पढ्नुहोस
काठमाडौँ, २४ असार । जुम्लाको गुठिचौर गाउँपालिका–५ ठुलोहाँका पाटनमा चट्याङ पर्दा एक जना गम्भीर घाइते भएका छन्। सिंजा गाउँपालिका–५ का अन्दाजी ५० वर्षीय धन बहादुर रावत पाटनमा भेडा चराउँदै गर्दा… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology