समाचार

पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक

काठमाडौं, १५ जेठ । पूर्वमन्त्री तथा नेकपा (एमाले) नेता लालबाबु पण्डितलाई पत्नि शोक परेको छ। पण्डितकी धर्मपत्नी विमला महतको निधनले उनी शोकमा परेका छन् । पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै…  थप पढ्नुहोस

आज बजेट प्रस्तुत हुँदै

काठमाडौं, १५ जेठ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने भएका छन्।…  थप पढ्नुहोस

तुलसीपुरमा फेला परेको शवको सनाखत: हातिखौवाका बस्नेत भएको पुष्टि

दाङ, १४ जेठ । दाङको तुलसीपुरमा गलेको अवस्थामा भेटिएको शवको सनाखत भएको छ। तुलसीपुर उपमहानगरपालिका–३ स्थित सिरखोलाको झाडीमा बुधबार बिहान फेला परेको गलेको अवस्थामा रहेको शवको सनाखत गरिएको छ। शव…  थप पढ्नुहोस

चलचित्र‘महाभोज’को प्रदर्शन स्थगित

काठमाडौँ,१४ जजेठ । नेपाली चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित भएको छ । भोलि (विहिबार) देखि प्रर्दशनको तयारीमा रहेको चलचित्र तत्कालका लागि रोकिएको हो । निर्देशक दिनेश राउतका अनुसार देशको विषम परिस्थितीको…  थप पढ्नुहोस

प्रदेश सांसद गुरुङलाई पदमुक्त गर्न जनमत पार्टीको माग

दाङ,१४ जेठ। लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङलाई पदमुक्त गर्न जनमत पार्टी संसदीय दलले माग गरेको छ। संसदीय दलका नेता चन्द्रकेश गुप्ताले मंगलबार सभामुख तुलाराम घर्तीलाई पत्र पठाउँदै गुरुङलाई प्रदेशसभा…  थप पढ्नुहोस

सवारी दुर्घटनामा एकै परिवारका तीन सदस्यको मृत्यु

पचरौता,१४ जेठ । भारतको रक्सौलबाट बालकको उपचार गराएर फर्किंदै गर्दा पचरौता नगरपालिका–१ पिपरपातीका एकै परिवारका तीन जनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। दुर्घटनामा पाँच महिनाको बालक, उनकी २० वर्षीया…  थप पढ्नुहोस

राप्रपा सचेतक शाहीसहित तीन सांसदका पिएसओ एकैपटक फिर्ता

काठमाडौं, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूका पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) एकैपटक फिर्ता भएका छन्। पिएसओ फिर्ता भए पनि यसको कारण स्पष्ट नभएको उनीहरूको भनाइ…  थप पढ्नुहोस

प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधपछि स्थगित

काठमाडौं,१४ जेठ। प्रतिनिधिसभाको आज (बुधबार ) को बैठक विपक्षी दलहरूको निरन्तर अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको छ। बैठक प्रारम्भ भएलगत्तै विपक्षी सांसदहरू उठेर गृहमन्त्री रमेश लेखकको राजीनामाको माग…  थप पढ्नुहोस

गृहमन्त्री लेखकको आग्रह : ‘संसद्मा धारणा राख्न समय चाहिन्छ’

काठमाडौँ ,१४ जेठ । प्रतिनिधिसभामा उठेका प्रश्नहरूमा प्रतिक्रिया दिन गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्ने अवसरको माग गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, र…  थप पढ्नुहोस

आठविसकोटमा जिप दुर्घटना: एकजना घाइते

रुकुम पश्चिम,१४ जेठ ।रुकुम पश्चिममा जिप दुर्घटना हुदा एकजना घाइते भएका छन् । जिल्लाको आठविसकोट नगरपालिका ११ को खौलामा जिप दुर्घटना भएको छ । मंगलबार बेलुका राडी बजारबाट वडा नम्बर…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology