काठमाण्डौ। भोलिदेखि ठूलो पानी पर्ने क्रम कम हुँदै जाने मौसमविद्ले पूर्वानुमान गरेका छन् । गत आइतबारदेखि देशका विभिन्न ठाउँमा परेको झरीका कारण देशभरको जनजीवन प्रभावित भएको छ । अहिले पनि देशका… थप पढ्नुहोस
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर निबासी उपेन्द्र पौडेल बिगत ४ वर्षदेखि असहाय तथा आर्थिकरुपले विपन्न घरपरिवारलाई सहयोग गर्न तल्लिन हुनुहुन्छ । आज शनिबार मात्रै उहाँले तुलसीपुर उपमहानगरपालिका… थप पढ्नुहोस
काठमाण्डाै । नेपाल साफ च्याम्पियनशिपकाे फुटबलकाे फाइनलमा पुगेकाे छ । बुधवार भएकाे खेलमा बङ्गलादेशसँग एक–एक गाेलकाे बराबरी खेल्दै नेपाल पहिलाे पटक फाइनलमा पुगेकाे हाे । मालेकाे राष्ट्रिय रङ्गशालामा भएकाे खेल एक-एकको… थप पढ्नुहोस
काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले… थप पढ्नुहोस
दाङ । सपना भित्रकाे सपना चलचित्र निर्माण हुने भएको छ । दङगाली रेकर्डिङ एण्ड डान्स स्टुडियोद्वारा निर्माण हुन लागेकाे उक्त चलचित्रको यहि असोज २६ गते अर्थात फुलपातिकाे दिन शुभ मुर्हत… थप पढ्नुहोस
काठमाण्डाै । नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर मनसुन बाहिरिएको जानकारी दिएको छ । अक्टोबर २ अर्थात् गएको असाेज १६ गते मनसुन… थप पढ्नुहोस
काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो… थप पढ्नुहोस
काठमाडौं । नेपालभित्रको आन्तरिक इन्टरनेट ब्यान्डविथ खपतले नयाँ रेकर्ड राखेको छ । आइतबार राति भारतसँग नेपालले साफ च्याम्पियनसिपमा खेलिरहँदा इन्टरनेट ट्राफिकले नयाँ रेकर्ड कायम गरेको इन्टरनेट एक्सचेन्ज नेपालले जनाएको छ… थप पढ्नुहोस
दाङ । दाङ प्रहरीले जुवातास खेलिरहेको अवस्थामा २ लाख बढी नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार घोराही उपमहानगरपालिका ९ दुबीचौरा निवासी श्यामलाल चौधरीको घरमा जुवातास खलीरहेको अवस्थामा… थप पढ्नुहोस
दाङ। दाङमा जंगली जनावरको झण्डै ५० किलो सुकुटी सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवा निवासी २८ वर्षीय बलबहादुर कुमाल र मीनबहादुर… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology