समाचार

थप २ हजार ८ सय ३८ जनामा काेराेना पुष्टि

काठमाण्डाै । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार आठ सय ३८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय १५ जनाको पीसीआर र तीन हजार नौ…  थप पढ्नुहोस

पाकिस्तानसँगको टी–ट्वान्टी श्रृंखला इंग्ल्याण्डलाई

काठमाण्डाै । घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानसँगको तीन खेलको ट्वान्टी ट्वान्टी श्रृंखला २–१ ले जितेको छ । निर्णायक तेस्रो टी–ट्वान्टीमा इंग्ल्यान्डले पाकिस्तानलाई ३ विकेटले हराउँदै श्रृंखला जितेको हो । जितका लागि…  थप पढ्नुहोस

कोरोनाका कारण एएफसी अवार्ड रद्द

काठमाण्डाै । एसियाली फुटबल महासङ्घ (एएफसी) ले दिने एएफसी अवार्ड रद्द भएको छ । कतारको दोहामा हुने भनिएको अवार्ड कोरोना महामारीका कारण रद्द भएको हो ।  कतार फुटबल एसोसिएशनसँगको सहकार्यमा आउँदो नोभेम्बर महिनामा…  थप पढ्नुहोस

पहिलो टी–ट्वान्टीमा दक्षिण अफ्रिका ३३ रनले विजयी

घरेलु टोली आयरल्यान्डसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका ३३ रनले विजयी भएको छ । दक्षिण अफ्रिकाले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ९…  थप पढ्नुहोस

तुलसीपुर उपमहानगरले पेट्रोल पम्प चलाउने

दाङ । तुलसीपुर उपमहानगरपालिकाले पेट्रोल पम्प सञ्चालनमा ल्याउने भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ को नयाँ बसपार्कमा पेट्रोल पम्प सञ्चालन हुने उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपाने जानकारी दिए । त्यसका…  थप पढ्नुहोस

साउन ६ गते सार्वजनिक बिदा

दाङ । साउन ६ गते सार्वजनिक बिदा हुने भएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक…  थप पढ्नुहोस

तुलसीपुरको खोप केन्द्रमा तनाव, जनप्रतिनिधि भए आक्रोसित (भिडियो)

दाङ । तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा राखिएको खोप केन्द्रमा कोरोना विरुद्धको खोप वितरणमा अनियमितता भएको भन्दै जनप्रतिनिधि आक्रोसित भएका छन् । तुलसीपुरमा हिजोदेखि खोप लगाउन शुरु गरिएको थियो । भिडियो…  थप पढ्नुहोस

लुम्बिनी र गण्डकी प्रदेशमा ठूलो वर्षा हुने

काठमाडौं । अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ । अबको तीन दिन नै यी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ । यी प्रदेशका केही ठाउँमा धेरै…  थप पढ्नुहोस

दाङमा भोलिदेखी कोरोना विरुद्धको खोप लगाईने

दाङ। दाङमा भोलि (आईतवार) देखी कोरोना भाईरस विरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय दाङको अनुसार जिल्लामा १९ हजार भाईल भेरोसेल खोप आएको छ । उक्त खोपले ३८ हजार…  थप पढ्नुहोस

दाङमा २२ कोरोना संक्रमीत थपिए

दाङ। दाङमा आज थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनामा पिसिआर परिक्षण गर्दा ५ महिला र १७ जना पुरुषमा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology