दाङ,२९ पुस। ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुममा ना ८ ख ३३३ नम्बरको तेल बोकेको ट्याङ्करले दाङबाट कोहलपुर… थप पढ्नुहोस
काठमाडौं,२९ पुस । आजदेखि श्री स्वस्थानी व्रतकथा सुरु भएको छ। । वैदिक सनातन परम्परा अनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ… थप पढ्नुहोस
काठमाडौं,२९ पुस। चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आइतबार राति ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी… थप पढ्नुहोस
दाङ, २८ पुस ।दाङको तुलसीपुरमा रैथाने खाना महोत्सव गरिएको छ । होटेल ब्यबसायी संघ तुलसीपुरको आयोजना कार्यक्रम गरिएको हो । तुल्सीपुरको राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा रैथाने खाना महोत्सव एवं… थप पढ्नुहोस
दाङ,२८ पुस। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ एयरपोर्ट नजिकै सवारी दुर्घटना भएको छ। मोटरसाइकल र साइकल एक आपसमा ठोकिँदा दुईजना घाइते भएका छन्। घाइते दुवै जनाको अवस्था गम्भीर रहेको… थप पढ्नुहोस
दाङ,२८ पुस। दाङको तुलसीपुरमा तुलसीपुर सिकाइ मेला २०८१ सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ मा रहेको विरेन्द्र माध्यमिक विद्यालयमा उक्त सिकाई मेला सम्पन्न भएको हो । विद्यालयको… थप पढ्नुहोस
दाङ,२७ पुस। नेपाल शिक्षक संघ तुलसीपुरको प्रतिनिधिसभा सम्पन्न भएको छ। शिक्षक संघ तुलसीपुर नगर कार्यसमितिका अध्यक्ष घनश्याम डागीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीको प्रमुख आतिथ्यतामा संघको आठौं… थप पढ्नुहोस
दाङ,२७ पुस । नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री डा. शशांक कोइराला दाङ आउनेभएका छन् । नेपाली कांग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ लुम्बिनी प्रदेश अधिबेशनलाई सम्वोधन गर्न नेपाली… थप पढ्नुहोस
दाङ,२७ पुस। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २०औँ कार्यपरिषद् बैठक तथा १२औं अधिवेशन सम्पन्न भएको छ। खानेपानी संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षता तथा खानेपानी आयोजना काठमाडौँका निर्देशक नारायण प्रसाद… थप पढ्नुहोस
हेटौंडा,२७ पुस । मकवानपुरको हेटौंडामा बाघको आतंक मच्चिएको छ। हेटौंडा-१३ आलदमारमा खोरमा बाधेकै अवस्थामा बाघले बाख्रो मारेपछी स्थानीय त्रसित बनेका छन् । केहीसाताअघि पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको बाघले गएराति… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology