समाचार

तुलसीपुरकी कोरोना संक्रमित महिलाको बाँकेमा ज्यान गयो

दाङ । कोरोना भाइरसबाट संक्रमित तुलसीपुरकी ७७ वर्षीया एक महिलाको बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ घर भएकी महिलाको गएराति सवा १२ बजे…  थप पढ्नुहोस

दाङमा भरुवा बन्दुक सहित हातहतियार बरामद

दाङ। दाङमा भरुवा बन्दुक सहित हातहतियार बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक झपिन्द्र परियारको कमाण्ड र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव…  थप पढ्नुहोस

दाङमा आफ्नै ८४ वर्षीय हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ

दाङ। दाङमा आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ परेका छन । दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट हजुरआमा लाई हत्या गरेको आरोपमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।…  थप पढ्नुहोस

नेपालकी चेली बीबीसीको प्रभावशाली महिलाको सुचीमा

काठमाण्डौ । नेपालकी सपना रोका मगर विश्वकै प्रभावशाली एक सय महिलाको सूचीमा पर्नु भएको छ ।  म्याग्दी घर भएकि १८ वर्षकी सपना रोका मगरले पशुपति आर्यघाटमा बेवारिसे शव जलाउँदै आउनु…  थप पढ्नुहोस

दाङमा झन्डै डेढ लाख सहित ७ जुवाडे पक्राउ

दाङ। दाङमा जुवातास खेल्दै गरेका ७ जना जुवाडेलाई झण्डै डेढ लाखसहित प्रहरीले समातेको छ । लालमटियास्थित राप्ती फेम्ली रेष्टुरेन्टमा तास खेल्दै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही…  थप पढ्नुहोस

नेपालमा २ लाख बढीले कोरोना जिते

काठमाण्डाै । नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख नाघेको छ । गएको २४ घण्टामा ३ हजार ४३ जना कोरोनामुक्त भएसँगै कोरोनालाई जित्नेको सङ्ख्या २ लाख २ हजार…  थप पढ्नुहोस

दाङमा नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा प्रतिबन्ध

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अधिकृत अमरराज शर्माले जारी गरेको सूचनामा यही मंसिर ७ गतेदेखि अर्को…  थप पढ्नुहोस

जिप दुर्घटना हुँदा आमा छोरीको ज्यान गयो

बाग्लुङ । बाग्लुङको बडीगाडमा जिप दुर्घटना हुँदा आमा छोरीको ज्यान गएको छ । बडीगाड गाउँपालिका-६ मा बिहान लु १ ज ४३७० नम्बरको जिप दुर्घटना हुँदा टेकमाया राना र उहाँकी छोरीको…  थप पढ्नुहोस

दाङका १० क्रसर उद्योगलाई १५ दिन भित्र बन्द गर्न निर्देशन

दाङ। सरकारले दाङका १० वटा क्रसर उद्योगलाई १५ दिन भित्र बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाई र विभिन्न सरकारी कार्यालयको सहभागितामा गरिएको अनुगमनका क्रममा १०…  थप पढ्नुहोस

हालसम्म झन्डै २ लाख डिस्चार्ज , थप १६६९ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका हुन् ।…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology