समाचार

प्रधानमन्त्री ओली पनि ‘टिकटक’ मा

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले लाेकप्रिय भिडियाे शेयरिङ एप 'टिकटक' मा खाता खाेल्नुभएकाे छ ।   प्रधानमन्त्रीको @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो । उहाँकाे खाता 'भेरिफाइड' समेत भइसकेकाे छ ।   थप पढ्नुहोस

राप्ती प्रादेशिक अस्पतालको प्रमुखमा डा. विनोद सिंह नियुक्त

दाङ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रमुखमा डा. विनोद सिंह नियुक्त भएका छन् । अस्पतालका प्रमुख तथा मेडिकल सुपरीटेन्डेन्ट डा. सर्वेश शर्माले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि लुम्बिनी प्रदेश सामाजिक विकास…  थप पढ्नुहोस

सुनको भाउ घटेर तोलाको ९० हजारमा झर्यो, अझै घट्न सक्ने

काठमाण्डाै । सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महांसघका पूर्व अध्यक्ष…  थप पढ्नुहोस

दाङको बेलझुण्डीमा ६९ बर्षीय संक्रमित महिलाको ज्यान गयो

दाङ। दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका एक संक्रमित महिलाको ज्यान गएको छ । अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार आइतबार दिउँसो १:३० बजे घोराही उपमहानगरपालिका १० का ६९ बर्षीय महिलाको…  थप पढ्नुहोस

स्मिथको लगातार दोस्रो शतक

दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई ३ सय ९० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनायो…  थप पढ्नुहोस

कोरोना जितेपछि कप्तान मल्ल सहित ३ खेलाडी बन्द प्रशिक्षणमा

कोरोना संक्रमण मुक्त भएका कप्तान ज्ञानेन्द्र मल्लसहित ३ खेलाडी राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सामेल भएका छन्। बन्द प्रशिक्षणअघि गरिएको कोरोना परीक्षणमा कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित…  थप पढ्नुहोस

चीनका रक्षामन्त्री काठमाण्डौमा

काठमाण्डाै । चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहे काठमाण्डौ आइपुग्नुभएको छ । नेपालको एकदिने औपचारिक भ्रमणका लागि उहाँ काठमाण्डौ आउनुभएको हो । एयर चाइनाको विमानमार्फत् त्रिभुवन विमानस्थल ओर्लिएका…  थप पढ्नुहोस

दाङ दुर्घटना : घाइते चालकको ज्यान गयो

दाङ। तुलसीपुरमा बस र मोटरसाईकल ठोक्किदा घाईते भएका मोटरसाइकल चालकको ज्यान गएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–९ नुवागाउँ निबासी २३ बर्षका किरन पुनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ…  थप पढ्नुहोस

दाङको बेलझुण्डीमा ६६ बर्षीय संक्रमितको ज्यान गयो

दाङ। दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका एक संक्रमितको ज्यान गएको छ । अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार आज विहान १०:४५ बजे घोराही उपमहानगरपालिका १३ का ६६ बर्षीय पुरूषको कोरोना…  थप पढ्नुहोस

दाङमा बस र मोटरसाईकल ठोक्किदा २ जना घाइते

दाङ। दाङमा बस र मोटरसाईकल ठोक्किदा २ जना घाइते भएका छन् । बबईको भाङाबारीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा१ख २११० नम्बरको यात्रु बहाक बस र तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology