समाचार

थप २१०३ जना काेराेना सङ्क्रमित

काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा २ हजार ८५८ जना निको…  थप पढ्नुहोस

सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो । नेपाल स्टक…  थप पढ्नुहोस

सन्दीपले होबर्ट हुरिकेन्सबाट यसपालिको बिग ब्यास लिग खेल्ने

काठमाण्डाै । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) ट्वान्टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्ध गरेको व्यवस्थापक रमन सिवाकोटीले…  थप पढ्नुहोस

स्थगित स्नातक तहको परीक्षा मंसिर २८ देखि हुने

काठमाण्डाै । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । गएको वैशाखमै हुनुपर्ने परीक्षा कोरोना भाइरसको कारण स्थगित भएको थियो । स्थगित परीक्षा…  थप पढ्नुहोस

तुलसीपुरका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गयो

दाङ। बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका कोरोना भाइरसबाट संक्रमित ५६ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार, दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५६…  थप पढ्नुहोस

विद्यार्थीमा संक्रमण बढेपछि विधालय फेरि बन्द

दाङ। लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका हुम्लाका शैक्षिक संस्थाहरु आजदेखि पुनः बन्द गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय…  थप पढ्नुहोस

नेपालमा थप १४४२ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनामा गरिएको परीक्षणमा ९०८ पुरुष र ५३४ जना महिलामा…  थप पढ्नुहोस

नेकपा सचिवालय बै‌ठक १० दिनपछि बस्ने निर्णय गर्दै सम्पन्न

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बै‌ठक १० दिनपछि बस्ने निर्णय गर्दै सम्पन्न भएको छ। कात्तिक २८ गतेको बैठकको निर्णय अनुसार बुधबार दिउँसो १ बजेपछि बसेको बैठक भर्खरै सम्पन्न…  थप पढ्नुहोस

दाङको बबई नदिमा डुवेर एक पुरुषको ज्यान गयो

दाङ। दाङको बबई नदिमा डुवेर एक जनाको ज्यान गएको छ । बबई गाउँपालिका वडा नं. – ५ खयरभट्टी निवासी ५६ बर्षीय अमृत खड्काको नुहाउने क्रममा डुवेर मृत्यु भएको ईलाका प्रहरी…  थप पढ्नुहोस

पिसिआर परीक्षण कम भएसँगै कोरोना सङ्क्रमित पनि घटे

काठमाडौं । पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस सङ्क्रमित सङ्ख्या पनि कम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ३ हजार ११२ जनाको पिसिआर परीक्षण…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology