समाचार

नेपाल आइपुगे अमेरिकी सहायक विदेशमन्त्री कपुर

काठमाडौ,७ वैशाख। संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन्। अमेरिकी दूतावास काठमाडौँका अनुसार उनको भ्रमणको मुख्य उद्देश्य…  थप पढ्नुहोस

चाइनिज पेस्तोलसहित युवक पक्राउ

दाङ, ७ वैशाख । कपिलवस्तुमा चाइनिज पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको बुद्धभूमी नगरपालिका–९ इमिलियाका ३४ वर्षीय सुरज कँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। वैशाख ५ गते बेलुकी बुद्धभूमी–९ डुमरास्थित…  थप पढ्नुहोस

सुन र चाँदी दुवैको मूल्य घट्यो

दाङ,७ वैशाख । बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर २ लाख ९९ हजार ७००…  थप पढ्नुहोस

तुलसीपुरमा होन्डा एक्सचेन्ज अफर सुरु: ग्राहकलाई विभिन्न सुविधा

दाङ,६ वैशाख ।दाङको तुलसीपुरमा होन्डा एक्सचेञ्ज अफर सुरु भएको छ । हात्तीखौवास्थित अम्बिकेश्वरी अटो मार्टले होन्डा मोटरसाइकल तथा स्कुटीका लागि एक्सचेन्ज अफर सुरु गरेको हो । आइतबारदेखि सुरु भएको अफर…  थप पढ्नुहोस

बेपत्ता बुबाछोराको शव फेला

दाङ,६ वैशाख । बेपत्ता बाबुछोराको शव फेला परेको छ। अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्देनजिक बेपत्ता भएका उनीहरूको शव कर्णाली नदीमा फेला परेको हो। तुर्माखाँद–३ का ३५ वर्षीय पहलसिंह बुढा र…  थप पढ्नुहोस

रास्वपाको प्रवास विभाग प्रमुखमा बोहरा

काठमाडौ,६ वैशाख ।राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद दिपक बोहरा लाई प्रवास विभाग प्रमुख नियुक्त गरेको छ। आज बसेको केन्द्रीय सचिवालय बैठकले बोहरालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि विभाग प्रमुख…  थप पढ्नुहोस

जिल्ला प्रशासनमा डिजिटल नागरिक बडापत्र अनिवार्य गर्न निर्देशन

काठमाडौ,६ वैशाख । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयमा डिजिटल तथा आवाजसहितको नागरिक बडापत्र राख्न निर्देशन दिएको छ। मन्त्रालयले हालै जारी गरेको नौ बुँदे निर्देशनमार्फत यस्तो व्यवस्था लागू गर्न आग्रह…  थप पढ्नुहोस

निःशुल्क आँखा शिविरबाट ८३ जनाको दृष्टि फर्कियो

सल्यान, ६ वैशाख। सल्यानमा निःशुल्क आँखा शिविरमार्फत ८३ जनाको आँखाको ज्योति फर्किएको छ। जिल्लाको शारदा नगरपालिकाको श्रीनगरस्थित आँखा उपचार केन्द्रमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा मोतिबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको…  थप पढ्नुहोस

दाङमा ‘सुपर–स्पेशियालिटी’ स्वास्थ्य सेवा सुरु हुँदै

दाङ, ६ वैशाख। दाङमा संजीवनी टिचिङ हस्पिटलले ‘सुपर–स्पेशियालिटी’ स्वास्थ्य सेवा सुरु गर्ने भएको छ। घोराही उपमहानगरपालिका–३ बर्गदुवास्थित टिचिङ हस्पिटलले आगामी एक महिनाभित्र ‘सुपर–स्पेशियालिटी’ स्वास्थ्य सेवा सुरु गर्ने भएको हो। अस्पतालले…  थप पढ्नुहोस

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना: ४ जनाको मृत्यु, १४ घाइते

दाङ, ६ वैशाख। सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१० धाइरेमा शनिबार साँझ लुम्बिनी प्रदेश ०१००१ ज…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology