काठमाडौ, २६ कार्तिक । चार दलीय समाजवादी मोर्चा २८ महिनापछि विघटन भएको छ। समाजवादी क्रान्तिको आधार तयार पार्ने, राष्ट्रिय एजेन्डामा समान धारणा बनाउने र भविष्यमा पार्टी एकता गर्ने उद्देश्यले बनेको… थप पढ्नुहोस
काठमाडौ,२५ कार्तिक । पछिल्लो तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ वटा घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ। काउन्सिलका अनुसार गत साउन १ गतेदेखि असोज ३१ गतेसम्मको अवधिमा यी घटना… थप पढ्नुहोस
काठमाडौ,२५ कार्तिक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेशकी सांसद कञ्चन विच्छा साहलाई स्पष्टीकरण सोधेको छ। राप्रपाको केन्द्रीय अनुशासन समितिले एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन भएको सरकारमा… थप पढ्नुहोस
काठमाडौ,२५ कार्तिक । अब नाम, जन्ममिति, विवाह दर्ता, बसाइँसराईलगायत व्यक्तिगत विवरणमा त्रुटि भएमा एकपटकका लागि मात्र सच्याउन सकिने भएको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन… थप पढ्नुहोस
दाङ,२५ कार्तिक । लुम्बिनी प्रदेशसभाको सातौं हिउँदे अधिवेशन आगामी मंसिर ८ गते सोमबार बस्ने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष… थप पढ्नुहोस
काठमाडौ,२५ कार्तिक । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ की २६ वर्षीया मनिषा अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी… थप पढ्नुहोस
काठमाडौ,२५ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा पुनः सुरु भएको छ। कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन स्थगित गरिएको बैठक आजबाट पुनः बसेको हो।… थप पढ्नुहोस
काठमाडौ,२५ कार्तिक । सरकारले १४ उपसचिव र २४ शाखा अधिकृत गरी कुल ३८ जना कर्मचारीको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार र सोमबारका निर्णय अनुसार यो… थप पढ्नुहोस
काठमाडौ,२५ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्। नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख)… थप पढ्नुहोस
पर्वत,२५ कार्तिक । पर्वतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको मोदी गाउँपालिका–६ दराकमा कारागारबाट छुटेकै दिन एक पुरुषले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्। ५१ वर्षीय जीतबहादुर विकले… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology