पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा
काठमाडौ,३फागुन । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पाकेटमार्ने, धकेला–धकेल गर्ने, गाँजा सेवन गर्ने तथा अन्य उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। शिवरात्रिको अवसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी पशुपति क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। आइतबार बिहानैदेखि दर्शनार्थीहरूको … Continue reading पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा