सुनचाँदीको मूल्यमा वृद्धि
दाङ,२५चैत। बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ मूल्य सार्वजनिक गरेको हो । आज सुनको मूल्य प्रतितोला सात हजार २०० रुपैयाँले बढेको छ । नयाँ मूल्य अनुसार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार रुपैयाँ पुगेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको … Continue reading सुनचाँदीको मूल्यमा वृद्धि