नक्कली उद्धारमा संलग्न दुई जना पक्राउ
काठमाडौँ,१३ फागुन । नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्ने विदेशी पर्यटकहरूको नक्कली उद्धार गरी बीमा रकम ठगी गर्ने क्रममा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा गैरकानूनी क्रियाकलापमा संलग्न ट्रेकिङ कम्पनी र उड्डयन क्षेत्रका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट … Continue reading नक्कली उद्धारमा संलग्न दुई जना पक्राउ