समाचार

आफू खुसी उम्मेदवारी घोषणा नगर्न रास्वपाको निर्देशन

काठमाडौ,१६ मंसिर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो पार्टीका नेता र कार्यकर्तालाई आफूखुशी उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएको छ। पार्टीको उम्मेदवार छनौट समितिले औपचारिक टुंगो नलागेसम्म कसैले पनि सार्वजनिक रूपमा उम्मेदवारी दाबी गर्ने, घोषणा गर्ने वा आकांक्षा व्यक्त गर्ने अभिव्यक्ति नदिन चेतावनी दिएको हो। समितिका अनुसार हालसम्म पार्टीले रुपन्देही क्षेत्र … Continue reading आफू खुसी उम्मेदवारी घोषणा नगर्न रास्वपाको निर्देशन

थप पढ्नुहोस् »

सरकारको दुई निर्णयमा सर्वोच्चको रोक

काठमाडौँ १६ मंसिर । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गरेको दुई महत्त्वपूर्ण निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ। निर्वाचन गराउने उद्देश्यले बनेको सरकारले ११ जना राजदूत फिर्ता गर्ने निर्णय र भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो, तर दुवै कदमलाई सर्वोच्चले बदर गरेको हो। … Continue reading सरकारको दुई निर्णयमा सर्वोच्चको रोक

थप पढ्नुहोस् »

नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने निर्णय भएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशन मिति केन्द्रीय समितिको बैठकले सर्वसम्मत निर्णय गरेको जानकारी गराए । यो निर्णयसँगै लामो समय चलिरहेको कांग्रेस केन्द्रीय समिति बैठक आज समापन भयो । जेनजी आन्दोलनपछि कांग्रेसमा नेतृत्व परिर्वतको वहस सुरु भएको थियो । पार्टीको … Continue reading नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८

थप पढ्नुहोस् »

मधेशका मुख्यमन्त्री यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिन परमादेश

काठमाडौं ,१५ मंसिर ।  सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउन परमादेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन परमादेश जारी गरेको हो। ‘मुख्यमन्त्री नियुक्तिको विषय विलम्ब नगरी यथाशिघ्र टुंगो लगाउन वाञ्छनीय देखिएकाले आदेश प्राप्त भएको मितिले २४ … Continue reading मधेशका मुख्यमन्त्री यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिन परमादेश

थप पढ्नुहोस् »

उकालो लाग्दै सुनको भाउ

काठमाडौं , १५ मंसिर । नेपाली बजारमा सुनको मूल्य पछिल्लो समय उकालो लागिरहेको छ। केही समय निरन्तर ओरालो लागेको सुनको मूल्य केही दिनदेखि पुनः उकालो चढ्न सुरु गरेको हो। सोमबार १४ सय रुपैयाँले बढेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आज १४ सय रुपैयाँले बढेर  एक तोला सुनको मूल्य २ लाख ५३ हजार ६०० कायम भएको छ … Continue reading उकालो लाग्दै सुनको भाउ

थप पढ्नुहोस् »

तुलसीपुरमा पुस ४ देखि १९ सम्म महोत्सव लाग्ने

दाङ। दाङको तुलसीपुरमा यो बर्ष पुस ४ गतेदेखि १९ गतेसम्म महोत्सव हुने भएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा   प्रथम घरेलु तथा साना औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि, व्यापारिक तथा प्रविधि प्रदर्शनी महोत्सव–२०८२ आयोजना हुने भएको छ। महासंघका अध्यक्ष लालबहादुर केसीले आइतबार पत्रकार सम्मेलन गरि महोत्सव गर्न लागिएको सार्वजनिक गरेका छन ।   … Continue reading तुलसीपुरमा पुस ४ देखि १९ सम्म महोत्सव लाग्ने

थप पढ्नुहोस् »

कांग्रेसको नियमित महाधिवेशन पुस अन्तिममा गर्ने तयारी

काठमाडौं , १४ मंसिर । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू नियमित महाधिवेशन गर्ने सहमति जुटाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायत पदाधिकारीहरूको बैठकले पुसको अन्तिम साता नियमित महाधिवेशन गर्ने प्रस्तावमा सहमति जुटाएका हुन्। शीर्ष नेताहरूको बैठकमा सहमति जुटे पुसको २६ देखि २९ गतेसम्म कांग्रेसको १५औं महाधिवेशन हुने … Continue reading कांग्रेसको नियमित महाधिवेशन पुस अन्तिममा गर्ने तयारी

थप पढ्नुहोस् »

लुम्बिनीको रोमाञ्चक दोस्रो जित

दाङ,१३ मसिर ।  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि रोमाञ्चक जित निकालेको छ । लुम्बिनीको यो दोस्रो जित हो। चार खेल खेलेको लुम्बिनीले दुई खेलमा पराजित र दुई खेलमा जित हात पारेको छ। पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका लागि … Continue reading लुम्बिनीको रोमाञ्चक दोस्रो जित

थप पढ्नुहोस् »

दाङको तुलसीपुरबाट बालविवाहविरुद्ध राष्ट्रिय अभियान सुरु

दाङ,१२ मसिर  । विश्वका १०० देशमा एकैसाथ अघि बढ्न लागेको १०० दिने बालविवाहविरुद्ध अभियान शुक्रबार देखि नेपालमा  सुरु गरिएको छ ।१०० दिने राष्ट्रिय अभियान २०८२ को औपचारिक सुरुआत दाङको  तुलसीरबाट गरिएको हो । तुलसीपुरमा  विविध  तथा जनसचेतना मुलक कार्यक्रमसँगै अभियानको उद्घाटन गरिएको हो । बालविवाहविरुद्धको सडक नाटक,  र्याली जुलुस, र दीप प्रज्वलन  गरि  अभियानको शुभारम्भ गरिएको हो। राष्ट्रिय बालअधिकार परिषदको समन्वयमा जस्ट … Continue reading दाङको तुलसीपुरबाट बालविवाहविरुद्ध राष्ट्रिय अभियान सुरु

थप पढ्नुहोस् »

एमालेको ११ औँ महाधिवेशन प्रक्रिया सुरु

काठमाडौ,९ मंसिर ।नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नयाँ नेतृत्व चयनका लागि ११ औँ राष्ट्रिय महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार मंसिर ९ गतेदेखि विभिन्न जिल्लामा प्रतिनिधि छनोट प्रक्रिया अघि बढेसँगै महाधिवेशनको तयारी प्रारम्भ भएको हो। एमालेले मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि छान्न अधिकांश जिल्ला … Continue reading एमालेको ११ औँ महाधिवेशन प्रक्रिया सुरु

थप पढ्नुहोस् »