एआई केन्द्रको स्थापना
काठमाडौ,२४ कार्तिक । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई (कृत्रिम बुद्धिमत्ता) केन्द्र स्थापना गरिएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले केन्द्रको औपचारिक उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मन्त्री खरेलले मन्त्रालयको सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्र नेपालका लागि एआई क्षेत्रको ठूलो फड्को सावित हुने बताए । उनका अनुसार, एआई काउन्सिल … Continue reading एआई केन्द्रको स्थापना