फेवातालमा डुबेका तीनजनाको उद्धार
कास्की, १६ कार्तिक। फेवातालमा डुबेका तीनजनाको उद्धार गरिएको छ । कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइड स्थित फेवातालमा आइतबार डुङ्गा पल्टिँदा डुबेका उनीहरुको उद्धार गरिएको हो । अचानक डुङ्गा पल्टिँदा सोही डुङ्गामा सवार चालक आमबोटघाट बस्ने४० वर्षीय महेश सुनार , रुपन्देही घर भएका ४९ वर्षका सोमबहादुर तामाङ र ४४ वर्षीय लालमान थारु फेवातालमा डुबेका थिए। घटनाको जानकारी … Continue reading फेवातालमा डुबेका तीनजनाको उद्धार