अटो दुर्घटना हुदा दुईजनाको मृत्यु,चारजना घाइते
रुकुम पूर्व ,१६ कार्तिक । अटो दुर्घटना हुँदा रुकुम पूर्वमा दुईजनाको मृत्यु भएको छ। जिल्लाको भूमे गाउँपालिकामा भएको अटो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार भूमे गाउँपालिका–१ लुकुमकी ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको घटनास्थलमै मृत्यु भएको हो। मृतक दुई … Continue reading अटो दुर्घटना हुदा दुईजनाको मृत्यु,चारजना घाइते