आज हरितालिका तीज : आस्था, चेलीको वेदना र सांस्कृतिक मौलिकताको पर्व
दाङ, २९ भदौ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज आज देशभर देवादिदेव महादेव र माता पार्वतीको पूजा-आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ। बिहानैदेखि काठमाडौँको ऐतिहासिक पशुपतिनाथ मन्दिरका साथै देशभरका प्रमुख शिवालयहरूमा व्रतालु महिलाहरूको बाक्लो उपस्थिति रहेको छ। तीजको धार्मिक इतिहास सत्ययुगमा हिमालयपुत्री पार्वतीको कठोर तपस्यासँग जोडिन्छ। पार्वतीले श्री महादेवलाई पतिका रूपमा … Continue reading आज हरितालिका तीज : आस्था, चेलीको वेदना र सांस्कृतिक मौलिकताको पर्व