चक्रवात ‘अर्नब’को प्रभावः आजदेखि वर्षा र हिमपातको सम्भावना
दाङ। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले आजदेखि शनिबारसम्म नेपालका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। भारतबाट नेपालतर्फ अघि बढिरहेको प्रणालीका कारण बिहीबारदेखि नै मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुन सक्नेछ भने हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। महाशाखाका अनुसार बिहीबार … Continue reading चक्रवात ‘अर्नब’को प्रभावः आजदेखि वर्षा र हिमपातको सम्भावना