व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न वाणिज्य महासंघको आग्रह
काठमाडौं,१० असोज । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी–व्यवसायी तथा आम सर्वसाधारणको सम्पत्तिमा भविष्यमा आक्रमण वा क्षति नहुने सुनिश्चितता कायम गर्न सरकारसँग आग्रह गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको टोलीले बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति तथा कानून मन्त्री अनिलकुमार सिन्हासँग भेटघाट गर्दै सो माग राखेको हो। भेटका क्रममा महासंघले युवा पुस्ताको हालको आन्दोलनका क्रममा … Continue reading व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न वाणिज्य महासंघको आग्रह