मुग्लिन–नारायणगढ अवरुद्ध: पोखरा–काठमाडौं सडक प्रभावित
काठमाडौँ ८ असोज। मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोले पोखरा–काठमाडौँ सडकखण्डमा पनि ठूलो असर परेको छ। पहिरोका कारण मुग्लिनतर्फ सडक बन्द हुँदा सवारीसाधनको अत्यधिक चाप पोखरा–काठमाडौँ खण्डमा बढेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए। उनका अनुसार सडक जामका कारण यात्रुहरूलाई समयमा गन्तव्यमा पुर्याउन कठिनाइ भएको छ। लगातार पहिरोका कारण मुग्लिन–नारायणगढ … Continue reading मुग्लिन–नारायणगढ अवरुद्ध: पोखरा–काठमाडौं सडक प्रभावित