समाचार

नेवा देयदवुको स्थापना दिवस: मानव सेवा आश्रममा भोजन

दाङ, १९ भदौ। नेवा देय दवुको ३१ औं स्थापना दिवसलाइ नेवा देय दवु तुलसीपुरले आज एक कार्यक्रमका बीच मनाएको छ। संस्थाले वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत तुलसीपुरस्थित मानव सेवा आश्रममा भोजन वितरण गरी स्थापना दिवस मनाएको हो। कार्यक्रममा संस्थाका अध्यक्ष शिव श्रेष्ठले स्थापना दिवसलाई उत्सव मात्र नभई सामाजिक सेवा र मानवीय मूल्यहरूलाई व्यवहारमा उतार्ने अवसरका रूपमा … Continue reading नेवा देयदवुको स्थापना दिवस: मानव सेवा आश्रममा भोजन

थप पढ्नुहोस् »

झुम्का कारागारमा फेरि एक बन्दीको मृत्यु

काठमाडौं,१९ भदौ । सुनसरीको झुम्का कारागारमा फेरि एक कैदीबन्दीको मृत्यु भएको छ। ज्वरोले बिरामी भएका सप्तरी राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझ उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार ज्वरोका कारण जिल्ला अस्पतालमा भर्ना गरिएका यादवलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारकै क्रममा मृत्यु भएको … Continue reading झुम्का कारागारमा फेरि एक बन्दीको मृत्यु

थप पढ्नुहोस् »

अलराउन्डर वरियतामा दीपेन्द्र सिंह ऐरी एक स्थान तल

काठमाडौं,१८ भदौ। नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरीयतामा एक स्थान तल झरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा अफगानिस्तानका मोहम्मद नाबी दोस्रो स्थानमा उक्लिँदै ऐरीलाई तेस्रो स्थानमा धकेलेका हुन्। पहिलो स्थान भने भारतका हार्दिक पाण्ड्याले जोगाइरहेका छन्। चौथो स्थानमा वेस्टइन्डिजका रोस्टन चेज स्थिर छन् … Continue reading अलराउन्डर वरियतामा दीपेन्द्र सिंह ऐरी एक स्थान तल

थप पढ्नुहोस् »

नदीमा हाम फालेका युवक मृत्त फेला

कञ्चनपुर,१८ भदौ । नदीमा हाम फालेका एक युवक मृत्त फेला परेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–१० बल्मा नदीमा हाम फालेका एक युवक मृत अवस्थामा फेला परेका हुन् । हिजो मंगलबार अपरान्ह्को समयमा स्थानीय २० वर्षका बलभद्र रानाले नदीको साइपनमा हाम फालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार साइपनमा हाम फालेको सूचना वडाध्यक्ष … Continue reading नदीमा हाम फालेका युवक मृत्त फेला

थप पढ्नुहोस् »

मालपोत कर्मचारी दुईलाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौँ,१८ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । मालपोत कार्यालय धुलिखेलमा खरिदार कार्यरत पदमा कार्यरत ज्ञानेन्द्रप्रसाद भण्डारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् । काभ्रेपलाञ्चोकको दोलालघाटको जग्गा फिल्ड बुकमा दर्ता छुट भएको र जग्गाधनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको … Continue reading मालपोत कर्मचारी दुईलाख रुपैयाँ घुससहित पक्राउ

थप पढ्नुहोस् »

ड्रोन मार्फत फोहोर संकलन

काठमाडौँ,१८ भदौ । विश्वकै सर्वोच्च शिखर सगरमाथामा थुप्रिने फोहर सङ्कलनका लागि ड्रोनको प्रयोग हुँदै आएको छ। बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इन्क ले नेपालको ड्रोन कम्पनी एअरलिफ्ट टेक्नोलोजीसँग सहकार्य गरी यो कार्य थालेको हो। साइमक्स इन्कका अनुसार कम्पनीले सगरमाथा क्षेत्रबाट करिब एक हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य लिएको छ। बीवाईडीले विश्वव्यापी रूपमा ‘कूल … Continue reading ड्रोन मार्फत फोहोर संकलन

थप पढ्नुहोस् »

अनुदानको मल लुकाएर राख्ने व्यापारी पक्राउ

काठमाडौँ,१८ भदौ । किसानका लागि वितरण गर्न पठाएको मल लुकाएर राख्ने व्यापारी पक्राउ परेका छन् । सरकारले किसानलाई वितरण गर्न पठाएको दुईसय बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी छन् । धौधरीलाई पक्राउ गरेर मंगलबार मात्रै … Continue reading अनुदानको मल लुकाएर राख्ने व्यापारी पक्राउ

थप पढ्नुहोस् »

कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य

काठमाडौं, १८ भदौ । मुस्ताङको जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य भएका छन्। कारागार भवनका दुई कोठामा कैदीबन्दी र तीन कोठामा सुरक्षाकर्मी बस्दै आएका छन्। एउटै संरचनामा दुवैको बसाइँ हुँदा सुरक्षा चुनौतीसँगै विभिन्न समस्या देखापरेको छ। ढुंगा र माटोले बनेको करिब आधा शताब्दी पुरानो कारागार भवनमा छत चुहिने समस्या बढेपछि जस्ताले छाउनुपरेको … Continue reading कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य

थप पढ्नुहोस् »

विद्यालय हिँडेका दुई किशोरी बेपत्ता

काठमाडौँ,१८ भदौ । विद्यालय जान घरबाट निस्किएका दुई किशोरी बेपत्ता भएका छन् । चितवनको खैरहनी नगरपालिका–२ चैनपुरमा बस्दै आएका दुई किशोरी बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा १५ वर्षीया निर्मला रानामगर र १४ वर्षीया न्यान्सी बिसुरुवाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए। निर्मला र न्यान्सी कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्। … Continue reading विद्यालय हिँडेका दुई किशोरी बेपत्ता

थप पढ्नुहोस् »

प्रधानमन्त्री ओली आज स्वेदश फर्कदै

काठमाडौँ,१८ भदौ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन ९एससिओ० शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लागेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए । यस्तै … Continue reading प्रधानमन्त्री ओली आज स्वेदश फर्कदै

थप पढ्नुहोस् »