मोटरसाइकल दुर्घटनामा परि हराएका दुई जनाको शव फेला
काठमाडौं,१७ भदौ । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटनामा परि हराएका दुई जनाको शव फेला परेको छ। भाद्र १५ गते गोसाईकुण्ड–६ ठाडे बस्ने २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेण्डुप तामाङ एएए–३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ गएका थिए। उनीहरू सम्पर्कविहीन भएपछि आफन्तले भाद्र १७ गते जिल्ला प्रहरी कार्यालय रसुवामा खोजीका लागि निवेदन … Continue reading मोटरसाइकल दुर्घटनामा परि हराएका दुई जनाको शव फेला