समाचार

दुई छोरीसहित एक वर्षदेखि गुफामा बसेकी रुसी महिला फेला

एजेन्सी। भारतको दक्षिणी राज्य कर्नाटकको सामातीर्थ पहाडमा एक रुसी महिला दुई छोरीसहित एक वर्षदेखि गुफामा बसिरहेको अवस्थामा फेला परेकी छन्। प्रहरी गस्तीका क्रममा गत ९ जुलाईमा उनीहरुलाई उद्धार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। रुसी नागरिक ५० वर्षीया निना कुटिना सन् २०१७ मा भारत आएकी थिइन्। उनी बिजनेस भिसामा आएकी थिइन् तर भिसाको अवधि सकिएर … Continue reading दुई छोरीसहित एक वर्षदेखि गुफामा बसेकी रुसी महिला फेला

थप पढ्नुहोस् »

संघीय मामिला मन्त्रीमा भगवती न्यौपाने नियुक्त

काठमाडौँ ,३१ असार। राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन्। नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेकी न्यौपानेलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री पदमा नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा न्यौपानेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार … Continue reading संघीय मामिला मन्त्रीमा भगवती न्यौपाने नियुक्त

थप पढ्नुहोस् »

साढे २४ लाख रुपैयाँ घुस सहित पक्राउ परे मालपोत कर्मचारी

काठमाडौं, ३१ असार । भक्तपुर मालपोत कार्यालयका दुई कर्मचारी साढे २४ लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन्। मोहीको नाममा जग्गा पार्ने प्रयोजनका लागि सेवाग्रहीसँग साढे २४ लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई नियन्त्रणमा लिएको हो। … Continue reading साढे २४ लाख रुपैयाँ घुस सहित पक्राउ परे मालपोत कर्मचारी

थप पढ्नुहोस् »

नक्कली नोट र अफिमसहित पत्रकार पक्राउ

दाङ,३१ असार । कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित एक जना पत्रकार पक्राउ परेका छन्। १ हजार दरका ५१ थान नक्कली नोट र १९ किलो अफिमसहित कोहलपुरबाट सञ्चालित जनगर्जन नेटवर्क प्रालिमा कार्यरत पत्रकार मनबहादुर साकारलाई आज प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी लक्ष्मी खनालले जानकारी दिइन्। साकारलाइ उनकै कार्यालयबाट पक्राउ गरिएको प्रहरीले जनाएको … Continue reading नक्कली नोट र अफिमसहित पत्रकार पक्राउ

थप पढ्नुहोस् »

मन्त्री गुप्तालाई पक्राउ गर्न सांसद शाहीको माग

काठमाडौं, ३१ असार। राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले राजीनामा दिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले घुस प्रकरणलाई केवल राजीनामाले अन्त्य गर्न नसकिने बताए। “खुलमखुल्ला अडियो टेपमा मन्त्रीले पैसा लिएको कुरा सार्वजनिक भइसकेको छ। राजीनामा मात्रै दिएर यो स्वीकार्य हुन्न,” शाहीले … Continue reading मन्त्री गुप्तालाई पक्राउ गर्न सांसद शाहीको माग

थप पढ्नुहोस् »

पूर्व श्रीमतीको हत्या : फोन गरेर बोलाए,घरभित्र पसेपछि हत्या

प्युठान, ३१ असार। प्युठानमा आफ्नै पूर्व श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको मंगलबार बिहान हत्या भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। हत्या अभियोगमा ऐरावती गाउँपालिका–२ कात्तिकेका ३० वर्षीय लिलबहादुर बराललाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्यालले जानकारी … Continue reading पूर्व श्रीमतीको हत्या : फोन गरेर बोलाए,घरभित्र पसेपछि हत्या

थप पढ्नुहोस् »

अवरुद्ध राजमार्ग पुनः सन्चालन

काठमाडौं, ३१ असार। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ। राजमार्गका विभिन्न ८ स्थानमा बाढी र पहिरोले सडक अवरुद्ध गरेपछि सोमबार रातिदेखि यातायात ठप्प भएको थियो। इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका–९ पिन्थलीबेशी, मंगलटार बिरुवाडाँडामा रहेको फेदीखोला र साङखोला, रोशी–११ कालढुंगा, माम्ती खोला, पिप्ले … Continue reading अवरुद्ध राजमार्ग पुनः सन्चालन

थप पढ्नुहोस् »

अमेरिकामा कार दुर्घटनामा दाङका एकसहित दुई नेपाली विद्यार्थीको निधन

काठमाडौं, ३१ असार। अमेरिकाको लुजियाना राज्यमा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। प्राप्त जानकारीअनुसार लुजियाना राज्यस्थित युनिभर्सिटी अफ लुजियाना मा अध्ययनरत दाङका २० वर्षीय रोजिन ओली र २२ वर्षीय राजन यादवको उक्त दुर्घटनामा निधन भएको हो। राजन यादवको स्थायी ठेगाना भने खुल्न बाँकी रहेको जनाइएको छ। … Continue reading अमेरिकामा कार दुर्घटनामा दाङका एकसहित दुई नेपाली विद्यार्थीको निधन

थप पढ्नुहोस् »

लामिछाने हत्या प्रकरणमा टेकबहादुरलाई आजीवन कारावास

दाङ, ३१ असार। दाङमा एक महिलाको क्रुरतापूर्वक हत्या गरेको अभियोगमा जिल्ला अदालत दाङले एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाएको छ। तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराका ३८ वर्षीय टेकबहादुर हमाललाई अदालतले ४२ वर्षीया रिता लामिछानेको हत्या गरेको प्रमाणित ठहर गर्दै सोमबार पाँच लाख रुपैयाँ जरिवानासहित आजीवन कारावासको फैसला सुनाएको हो। जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले हमालमाथि दोष सिद्ध … Continue reading लामिछाने हत्या प्रकरणमा टेकबहादुरलाई आजीवन कारावास

थप पढ्नुहोस् »

क्यान्सरपीडितका नाममा चन्दा समिती : १२ कर्मचारीलाई मासिक १८ हजार तलब ,बिरामीले पाएनन् रकम

दाङ,३० असार। क्यान्सरपीडितको नाममा समिति नै गठन गरी मासिक तलबमा कर्मचारी राखेर चन्दा उठाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। दाङ प्रहरीले आइतबार दिउँसो घोराहीबाट बिरामीको फोटो देखाउँदै रकम संकलन गरिरहेका हेटौंडा उपमहानगरपालिका–१८ का २७ वर्षीय ईश्वर अधिकारीलाई पक्राउ गरेको हो। उनले बोनम्यारो क्यान्सर पीडित ललितपुरका ३७ वर्षीय युवराज भोलानको नाममा ‘युवराज भोलान बचाऊ अभियान समिति’ … Continue reading क्यान्सरपीडितका नाममा चन्दा समिती : १२ कर्मचारीलाई मासिक १८ हजार तलब ,बिरामीले पाएनन् रकम

थप पढ्नुहोस् »