समाचार

ज्ञान ज्योति देशकै उत्कृष्ट विद्यालयको सूचीमा

दाङ,१४ असार । शिक्षा सम्बन्धी प्रतिष्ठित सञ्चारमाध्यम एजुकेशन समाचारले सार्वजनिक गरेको २०८२ सालको देशभरिका उत्कृष्ट माध्यमिक विद्यालयहरूको सूचीमा तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालय देशकै ७ औँ स्थानमा पर्न सफल भएको छ। ४ हजार ७ सय ४१ विद्यालयहरूबाट मुल्याङ्कन गरेर तयार गरिएको सूचिमा ज्ञान ज्योति माविले भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, नतिजा, स्थापना वर्ष र … Continue reading ज्ञान ज्योति देशकै उत्कृष्ट विद्यालयको सूचीमा

थप पढ्नुहोस् »

दाङलाई ‘पूर्णखोप’ जिल्ला घोषणा

दाङ, १४ असार । दाङलाई पूर्णखोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ। शनिबार “आफ्नै स्रोत, सक्रिय सहभागिता र स्वामित्व, खोपको पहुँच सुनिश्चित हाम्रो वाचा” भन्ने नारासहित दाङलाई पूर्णखोप सुनिश्चितता र दिगोपनाको जिल्ला घोषणा गरिएको हो। कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले दाङले खोप अभियानमा उदाहरणीय उपलब्धि हासिल गरेको बताए। उनले सबै नागरिक … Continue reading दाङलाई ‘पूर्णखोप’ जिल्ला घोषणा

थप पढ्नुहोस् »

पाँच सय दिएर बालिकामाथी करणी

दाङ, १४ असार । दाङमा बालिकामाथी करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । ५ सय रुपैयाँ दिएर बालिकामाथि करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुर निवासी ३८ वर्षीय चन्द्र मगर रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। प्रहरीका अनुसार अभियुक्तले आर्थिक प्रलोभन देखाएर बालिकालाई करणी गरेको … Continue reading पाँच सय दिएर बालिकामाथी करणी

थप पढ्नुहोस् »

मनसुनी रेखा नेपाल सर्दै, सतर्कता तथा पुर्व तयारीमा जुट्न महाशाखाको आग्रह, (बुलेटिन हेर्नुहोस):

काठमाडौं, १३असार ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी रेखा नेपालतर्फ सर्दै गरेकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ। विशेष गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम रहेको महाशाखाले जनाएको छ। शुक्रबार राति ८ बजे जारी गरिएको मनसुन विशेष मौसम बुलेटिनअनुसार … Continue reading मनसुनी रेखा नेपाल सर्दै, सतर्कता तथा पुर्व तयारीमा जुट्न महाशाखाको आग्रह, (बुलेटिन हेर्नुहोस):

थप पढ्नुहोस् »

अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि अभिमुखीकरण कार्यक्रम

दाङ,१३ असार । दाङको तुलसीपुरमा अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। तुलसीपुर उपमहानगरपालिका–१ मा अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा अधिकार प्रवर्द्धनका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । आर्थिक वर्ष २०८१/०८२ को लक्षित कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकासमा योगदान पुगोस् भन्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो। … Continue reading अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि अभिमुखीकरण कार्यक्रम

थप पढ्नुहोस् »

जसपा नेपालले लियाे लुम्बिनी सरकारलाई दिएकाे समर्थ फिर्ता

दाङ,१३ असार । उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयअनुसार, जसपाले प्रदेश स्तरबाट पनि समर्थन फिर्ता लिन थालेको हो । सोही निर्णयअनुसार लुम्बिनी प्रदेशमा वर्तमान सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको जसपाले जनाएको छ । याे … Continue reading जसपा नेपालले लियाे लुम्बिनी सरकारलाई दिएकाे समर्थ फिर्ता

थप पढ्नुहोस् »

एसईई नतिजाः सबैभन्दा बढी गणितमा फेल

काठमाडौँ, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बेलुका राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक भएको नतिजामा सबैभन्दा बढी विद्यार्थी गणित विषयमा फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१ सालको एसईईको नतिजा अनुसार गणित विषयमा सबैभन्दा बढी फेल भएका हुन् । गणित … Continue reading एसईई नतिजाः सबैभन्दा बढी गणितमा फेल

थप पढ्नुहोस् »

साना उद्यम प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण सम्पन्न

दाङ,१३ असार । दाङको तुलसीपुरमा वन पैदावारमा आधारित साना उद्यमीका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । वन पैदावार मार्फत स्थानीय स्तरमै आर्थिक सशक्तिकरण गर्नका लागि उक्त दुई दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।तुलसीपुर उपमहानगरपालिकाको वन वातावरण तथा हरियाली प्रवद्र्धन शाखाको आयोजनामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, स्थानीय उद्यमी, तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। … Continue reading साना उद्यम प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण सम्पन्न

थप पढ्नुहोस् »

सामुहिक बलात्कारपछी बालिकाको हत्या,पाँचजना पक्राउ

काठमाडौ,१३ असार । ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ। सिन्धुपाल्चोकमा असार १० गते भोटेकोशी गाउँपालिका(५ को एक जंगलमा ११ वर्षीया बालिकाको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको हो। ‘समूहिक बलात्कारपछि उनको हत्या भएको पाइयो। त्यसमा संलग्न पाँच जना पक्राउ … Continue reading सामुहिक बलात्कारपछी बालिकाको हत्या,पाँचजना पक्राउ

थप पढ्नुहोस् »

दाइले गरे ३२ वर्षीय भाइको हत्या

दाङ, १३ असार। अर्घाखाँचीमा दाइले भाइको हत्या गरेका छन् । मदिरा सेवनका क्रममा विवाद भएपछि दाइले भाइको हत्या गरेका हुन् । जिल्लाको शितगंगा नगरपालिका–६ पाखापानीका ४२ वर्षीय विष्णुबहादुर बादीले आफ्ना ३२ वर्षीय भाइ बमबहादुर बादीको बन्चरो प्रहार गरी हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुई जना दाजुभाइले एकैसाथ मदिरा सेवन गरिरहेका बेला विवाद … Continue reading दाइले गरे ३२ वर्षीय भाइको हत्या

थप पढ्नुहोस् »