समाचार

संसार देखाउन जाँदै थिइन् रेनुका, आफैँ अस्ताइन्…

काठमाडौँ,७ असार । उनी जीवनको एउटा अनमोल पल नजिकिएकी थिइन् , आमा बन्ने। दोस्रो सन्तान जन्माउने आँट, उमंग र सपना बोकेर, रेनुका कँडेल आइतबार बिहान सासू र श्रीमान्सहित चितवनको भरतपुरतर्फ हिंडिन्। उनी हेटौँडाकी २७ वर्षीया गर्भवती महिला थिइन्। चिकित्सकले बच्चा जन्माउने मिति यही दिन दिएका थिए। उनको पहिलो सन्तान एक छोरी ।जो हेटौँडामा ससुरासँगै रहिन्। … Continue reading संसार देखाउन जाँदै थिइन् रेनुका, आफैँ अस्ताइन्…

थप पढ्नुहोस् »

उत्तराखण्डमा बन्दी बनाइएका ३५ नेपाली युवाको उद्धार

दाङ, ७ असार । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डमा बन्दी बनाइएका ३५ जना नेपाली युवाको उद्धार गरिएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इन्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा असार ५ गते उनीहरूको सफल उद्धार गरिएको जनाएको छ। राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार नेपालका विभिन्न जिल्लाका युवाहरूलाई आकर्षक रोजगारीको प्रस्ताव राखी उत्तराखण्डको काशिपुर बोलाइएको थियो। … Continue reading उत्तराखण्डमा बन्दी बनाइएका ३५ नेपाली युवाको उद्धार

थप पढ्नुहोस् »

सांगीतिक कार्यक्रममा देखिएको अव्यवस्था प्रती सिलिकनको खेद प्रकट: आयोजक STB ले माग्यो माफी

दाङ,७ असार। असार ६ गते दाङमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा देखिएको अव्यवस्थाप्रती सिलिकन एजुकेसन दाङले खेद प्रकट गरेको छ। सिलिकन दाङले आफू कार्यक्रमको आयोजक नभएको स्पष्ट पार्दै, दर्शक, विद्यार्थी र अभिभावकमाझ खेद व्यक्त गरेको हो । एक विज्ञप्ति जारी गर्दै संस्थाले उक्त कार्यक्रमको पूर्ण आयोजना, व्यवस्थापन र प्राविधिक पक्ष एसटिबी इभेन्टद्वारा गरिएको जनाएको छ। आफु … Continue reading सांगीतिक कार्यक्रममा देखिएको अव्यवस्था प्रती सिलिकनको खेद प्रकट: आयोजक STB ले माग्यो माफी

थप पढ्नुहोस् »

चितवनमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु,१८ जना घाइते

चितवन,७ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा बस र माइक्रो ठोकिँदा ७ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश१-०१-००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३(००१ज २९९ नम्बरको माइक्रो आपसमा ठोकिएका हुन्। दुर्घटनामा ७ जनाको मृत्यु … Continue reading चितवनमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु,१८ जना घाइते

थप पढ्नुहोस् »

नेपालभर मनसुन फैलियो

काठमाडौँ, ६ असार । नेपालभर मनसुन प्रणाली फैलिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (असार ६ गते) एक बुलेटिन जारी गर्दै देशका सबै भागमा मनसुन सक्रिय भएको जानकारी दिएको हो। महाशाखाका अनुसार यस वर्षको मनसुन प्रणाली असार ६ गते (२०२५ जुन २०) का दिन मुलुकभर फैलिएको हो। नेपालमा मनसुन सामान्यतः जुन … Continue reading नेपालभर मनसुन फैलियो

थप पढ्नुहोस् »

चोर खोलामा पहिरो: राप्ती राजमार्ग अवरुद्ध

सल्यान, ६असार । सल्यान र दाङ जिल्लाको सिमाना चोर खोलामा गएको पहिरोका कारण राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। कपुरकोट गाउँपालिका–३ स्थित चोर खोलामा बिहीबार राति ९:५५ बजे पहिरो खसेपछि कपुरकोट–दाङ सडकखण्ड अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अविरल वर्षाका कारण पहिरो झरेको हो। शुक्रबार बिहान ६ बजेदेखि सडक खुलाउने प्रयास जारी … Continue reading चोर खोलामा पहिरो: राप्ती राजमार्ग अवरुद्ध

थप पढ्नुहोस् »

सुत्केरी महिलाको शव फेला: शिशु जीवितै

कैलाली,६ असार । कैलालीको गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक १९ वर्षीया सुत्केरी महिला मृत फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार स्थानीय तुलसी नाथको घर नजिकै ती महिला मृत अवस्थामा फेला परेकी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका … Continue reading सुत्केरी महिलाको शव फेला: शिशु जीवितै

थप पढ्नुहोस् »

करेन्ट लाग्दा तुलसीपुरमा दुईजना घाइते

दाङ,६ असार। करेन्ट लागेर दाङमा दुईजना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१० स्थित बनगाउँमा विद्युतीय तारले छुँदा दुईजना गम्भीर घाइते भएका हुन् । शुक्रबार बिहान करिब साढे ५ बजे रा १ प ७७७० नम्बरको मोटरसाइकल र तुलसीपुर बजारतर्फ जाँदै गरेको एक साइकल अचानक चुडिएको विद्युतीय तार जमिनमा लत्रिएको अवस्थामा दुबै सवारीसाधन त्यसमा छोइँदा दुर्घटना भएको … Continue reading करेन्ट लाग्दा तुलसीपुरमा दुईजना घाइते

थप पढ्नुहोस् »

आज प्रधानमन्त्रीसंग प्रश्नोत्तर

काठमाडौं,६ असार । प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ। आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ। संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार सांसदसँग प्रश्नोत्तर हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओली यही असार १६ देखि ६ दिने स्पेन भ्रमणमा … Continue reading आज प्रधानमन्त्रीसंग प्रश्नोत्तर

थप पढ्नुहोस् »

संसद्‌मा बजेट पुस्तक च्यातियो

काठमाडौं,५ असार । प्रतिनिधि सभाको बैठकमा बजेट पुस्तक च्यातिएको छ। नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधि सभाको बैठकमै बजेट पुस्तक च्यातेका छन्। बिहीबारको संसद् बैठकमा बोल्ने क्रममा थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटले दैलेख मात्र होइन, देशभरिका धेरै क्षेत्रका जनतालाई बेवास्ता गरेको आरोप लगाए। … Continue reading संसद्‌मा बजेट पुस्तक च्यातियो

थप पढ्नुहोस् »