समाचार

गगन थापा दाङ आउँदै

दाङ, २४ चैत ।  थारु सङ्घको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापा दाङ आउने भएका छन्। आज दिउँसो तुल्सीपुरमा हुने कार्यक्रमलाई सम्बोधन गर्न थापा दाङ आउन लागेका हुन् । नेपाल थारु सङ्घको क्षेत्रीय सम्मेलन र भेलालाई सम्बोधन गर्न महामन्त्री थापा दाङ आएको थारु संघका अध्यक्ष यादव चौधरीले बताए । थापाले … Continue reading गगन थापा दाङ आउँदै

थप पढ्नुहोस् »

तुलसीपुरमा बोर्डिङ स्कुलका ३९६ विद्यार्थी ८ कक्षामा अनुत्तीर्ण

दाङ २४ चैत्र । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा रहेका संस्थागत (बोडिङ स्कुल )  विद्यालयहरूमा अध्ययनरत झन्डै ४ सय  विद्यार्थीहरू कक्षा आठमा अनुत्तीर्ण (फेल )भएका छ्न ।  तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको कक्षा आठको नतिजामा संस्थागत विद्यालयको नतिजा यस्तो आएको हो। नाम चलेका संस्थागत विद्यालयहरूमा समेत यसपटक विद्यार्थीहरू फेल भएको शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी … Continue reading तुलसीपुरमा बोर्डिङ स्कुलका ३९६ विद्यार्थी ८ कक्षामा अनुत्तीर्ण

थप पढ्नुहोस् »

तुलसीपुरमा कक्षा ८को नतिजा ३३ प्रतिशत उतीर्ण :  ३ विद्यालय शुन्य, ४ विद्यालयमा १ जना उतीर्ण

दाङ, २३ चैत।  तुलसीपुरका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर कमजोर देखिएको छ । कक्षा आठको नतिजा प्रकाशनले तुलसीपुरको आधारभूत तहको शैक्षिक गुणस्तर निराशाजनक देखिएको हो । नतिजा निराशाजनक देखिए पछि सामुदायिक विद्यालय, स्थानीय सरकार तथा शिक्षकको आलोचना तीव्र रुपमा बढेको छ । तुलसीपुरमा उत्तीर्ण प्रतिशत ३३ रहेको छ । दाङको तुलसीपुरमा  आधारभूत तह कक्षा ८ को नगरस्तरीय … Continue reading तुलसीपुरमा कक्षा ८को नतिजा ३३ प्रतिशत उतीर्ण :  ३ विद्यालय शुन्य, ४ विद्यालयमा १ जना उतीर्ण

थप पढ्नुहोस् »

सुर्खेतमा गोली चल्यो

सुर्खेत,२३ चैत ।  ‎वीरेन्द्रनगरमा गोली चलेको छ। ‎वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा बिहान अज्ञात स्थानबाट गोली चलेको बताइएको छ। ‎ उक्त गोली छाना छेडेर कोठाभित्र खसेको छ। ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए। ‎‎

थप पढ्नुहोस् »

जीप दुर्घटना  ४ जना घाइते

दाङ, २३ चैत ।बैतडीको दशरथचन्द नगरपालिका-११ नानिगाडमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । शुक्रबार राति देहीमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बि.ए.सी ५६५९ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जीप दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका-६ घर भएका जीप चालक ३५ वर्षीय राकेश कोली, सोही ठाउँका ५२ वर्षीय लालीराम कोली, … Continue reading जीप दुर्घटना  ४ जना घाइते

थप पढ्नुहोस् »

रवि लामिछाने घरबाटै पक्राउ : बुटवल पठाइँदै

काठमाडौ  , २२ चैत ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । घर बाटनै उनलाई शुक्रबार राति पक्राउ गरिएको हो । संगठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको … Continue reading रवि लामिछाने घरबाटै पक्राउ : बुटवल पठाइँदै

थप पढ्नुहोस् »

रवि लामिछानेलाई थुनामा पठाउन उच्चको आदेश

दाङ , २२ चैत । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ।  रवि लामिछानेलाई थुनाामा पठाउने उच्च अदालतको आदेश बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई पनि थुनामा पठाउने आदेश भएको छ। यसअघि जिल्ला अदालतले रविलाई एक करोड धरौटीमा रिहा गर्ने … Continue reading रवि लामिछानेलाई थुनामा पठाउन उच्चको आदेश

थप पढ्नुहोस् »

डढेलो निभाउने क्रममा पाल्पामा एक जनाको मृत्यु

पाल्पा , २२ चैत । पाल्पा जिल्लाको  रिप्दीकोट गाउँपालिका– ७ पालुङ कोर्तिुङमा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पालुङ सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा स्थानीय ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको ज्यान गएको हो ।   डढेलो निभाउने क्रममा भिरबाट लडेर आज करिब १५–२० मिटर तल आगोमाथि … Continue reading डढेलो निभाउने क्रममा पाल्पामा एक जनाको मृत्यु

थप पढ्नुहोस् »

हावाको गतिले घटायो काठमाडौको वायु प्रदर्शन

दाङ, २२ चैत । हावाको गति बढेसँगै आज वायु प्रदूषणको मात्रा पनि घटेको छ । केही दिनयता विश्वकै पहिलो प्रदूषित शहरको रूपमा सूचीकृत भएको काठमाडौं उपत्यका आज भने प्रदूषणको मात्रा घटेर सातौँ नम्बरमा सूचीकृत भएको छ । ‘एयर क्वालिटि इन्डेक्स’ को तथ्याङ्कअनुसार बिहीबार मध्याह्नमा पनि पहिलो प्रदूषित शहरमा सूचीकृत भई वायु प्रदूषण तीन सय ४८ एक्यूआईसम्म पुगेको  थियो … Continue reading हावाको गतिले घटायो काठमाडौको वायु प्रदर्शन

थप पढ्नुहोस् »

तस्कर समूहको नगर प्रहरीमाथि आक्रमण

दाङ, २१ चैत । दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीमाथि बालुवा तस्करी गर्ने समुहले आक्रमन गरेको छ ।  बुधबार बेलुका ७ बजेतिर तुलसीपुर–१२, एयरपोर्ट नजिकै आक्रमण भएको उपमहानगरपालिकाले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाका अनुसार ग्वारखोलामा अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने प्रयोग गरिएको साधन नियन्त्रणमा लिन गएका नगर प्रहरीमाथी आक्रमण भएको हो ।आक्रमणबाट नगर प्रहरी असई … Continue reading तस्कर समूहको नगर प्रहरीमाथि आक्रमण

थप पढ्नुहोस् »