समाचार

रेडक्रसमा दलीय भागबन्डा गर्ने ५ जनालाई जेनेभाको प्रतिबन्ध

काठमाडौं, १५ चैत । इन्टरनेसनल फेडेरेसन अफ रेड क्रसले नेपाल रेडक्रसका पाँच अनुहारलाई कारबाही गरेको छ ।बुधवार एक सूचना जारी गरेर कारबाही सार्वजनिक गर भएको हो । फेडेरेसनको कम्प्लाएन्स एण्ड मेडिएसन कमिटीले नेपाल रेड क्रसको ‘निष्ठा’को सवालमा कारबाही गरेको सार्वजनिक गरेको छ । कमिटीकी र्यापोर्टर क्रिस्टिना कुम्पालाले सार्वजनिक गरेको सूचना अनुसार कारबाहीमा पर्ने पाँच अनुहारहरूमा … Continue reading रेडक्रसमा दलीय भागबन्डा गर्ने ५ जनालाई जेनेभाको प्रतिबन्ध

थप पढ्नुहोस् »

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ८० हजार नाघ्यो

काठमाडौं , २१ चैत । सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। बुधबार  एक तोला सुनको मूल्य १ लाख ७९ हजार १०० रुपैयाँ पुगेको थियो। महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। बुधबार … Continue reading सुनको मूल्यमा नयाँ रेकर्ड : तोलामा १ लाख ८० हजार नाघ्यो

थप पढ्नुहोस् »

लुम्बिनीमा घाटा बजेट आउदैन : मुख्यमन्त्री

दाङ, २० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले घाटा बजेट नबनाउने बताएका छन । प्रदेश विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले घाटा बजेट नबनाउने र बजेटको आकार पनि नबढाउने तयारी गरेको जान्कारी दिदै सोही अनुसार तयारी गर्न मातहतका निकायलाई निर्देशन दिए । यससँगै मुख्यमन्त्री आचार्यले नीति तथा … Continue reading लुम्बिनीमा घाटा बजेट आउदैन : मुख्यमन्त्री

थप पढ्नुहोस् »

तीन महिना पछि पुन: सुरु भयो दाङमा हवाई सेवा

दाङ, १८ चैत । दाङको टरिगाउँ  एर्पोटमा तीन महिना पछि पुनः  हवाई सेवा सन्चालनमा आएको छ । तीन महिनासम्म रोकिएको हवाइ सेवा सोमबारबाट पुनः सुरु भएको हो । तीन महिनापछि सोमवारदेखि टरिगाउँ विमानस्थलबाट केहि यात्रुलाई लिएर नेपाल एरलाइन्स के जहाज काठमाडौ गएको हो ।  नेपाल एयरलाइन्सका स्टेसन इन्चार्ज बलबहादुर सुनारका अनुसार विमानको इन्जिनमा समस्या आएपछि … Continue reading तीन महिना पछि पुन: सुरु भयो दाङमा हवाई सेवा

थप पढ्नुहोस् »

सर्वदलीय निष्कर्ष : तीनकुने घटनामा ज्ञानेन्द्र शाह दोषी

काठमाडौं , १८ चैत  । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको गणतन्त्र पक्षधर दलहरूको सर्वदलीय बैठकले तीनकुने क्षेत्रमा भएको हिंसाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ। आइतबार सिंहदरबारमा बसेको दलहरूको बैठकले पूर्वराजाको गतिविधिलाई सामान्य मान्न नहुने बताएका हुन्।गृहमन्त्री रमेश लेखकले तीनकुने क्षेत्रमा भएको हिंसात्मक गतिविधिको सबै दलले भर्त्सना गरेको बताए। उनले संविधान समाप्त … Continue reading सर्वदलीय निष्कर्ष : तीनकुने घटनामा ज्ञानेन्द्र शाह दोषी

थप पढ्नुहोस् »

सोमबार सार्वजनिक बिदा

काठमाडौँ , १७ चैत । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इद  सोमबार परेकाले सो दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।  २०८० माघ २९ को राजपत्रमा प्रकाशित सूचनामै इदमा बिदाको दिने उल्लेख थियो ।  सोहि अनुसार बिदा दिएको गृह मन्त्रालयली जनाएको छ ।

थप पढ्नुहोस् »

तीनकुने घटना अनुसन्धान गर्न  सर्वसाधारणसँग प्रहरीले माग्यो सूचना

काठमाडौं, १७ चैत । तीनकुने घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीले सूचना माग गरेको छ । प्रहरीले फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण उपलब्ध गराउन माग गरेको हो । “मिति २०८१ चैत १५ गते काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटीलगायतका विभिन्न क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चारगृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत निजी तथा सरकारी सवारीसाधनमा तोडफोड, आगजनी, … Continue reading तीनकुने घटना अनुसन्धान गर्न  सर्वसाधारणसँग प्रहरीले माग्यो सूचना

थप पढ्नुहोस् »

अमेरिकामा  विमान दुर्घटना

वासिङ्टन डीसी, १७ चैत । अमेरिकामा  विमान दुर्घटना भएको छ । आयोवाबाट मिनेसोटातर्फ गइरहेको एउटा सानो विमान ब्रुकलिनमा पार्कमा दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको बताइएको छ । यो घटना  मिनियापोलिसको उपनगर ब्रुकलिन पार्कमा भएको हो  ।  एकल–इन्जिनयुक्त सोकाटा टीबएएममा कति जना सवार थिए भन्ने कुरा अझै थाहा हुन नसकेको सङ्घीय … Continue reading अमेरिकामा  विमान दुर्घटना

थप पढ्नुहोस् »

पूर्वराजालाई काठमाडौ महानगरले तोक्यो ८ लाख जरिवाना

काठमाडौँ १६ चैत। काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा झन्डै ८ लाख रुपैयाँ  जरिवाना गरेको छ। राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको  लगायतका शीर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेको हो। शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक … Continue reading पूर्वराजालाई काठमाडौ महानगरले तोक्यो ८ लाख जरिवाना

थप पढ्नुहोस् »

तनाव ग्रस्त तिनकुने : राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार

काठमाडौ, १५ चैत । काठमाडौँको तीनकुनेमा राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार भएको छ।  राजावादी समर्थकहरूले निषेधिक क्षेत्र तोडेर तीनकुनेबाट बानेश्वरतर्फ जान खोजेपछि धकेलाधकेल भएको थियो। भिड अनिन्यत्रित तरिकाले अघि बढ्न र प्रहरीमाथि जाइलागेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।  भिडले प्रहरीमाथि ढुंगामुडा पनि प्रहार गरेको छ। यसअघि प्रहरीले भिड नियन्त्रणका लागि पानीको फोहोरा प्रहार गरेको थियो।  राजावादी पक्षको … Continue reading तनाव ग्रस्त तिनकुने : राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार

थप पढ्नुहोस् »