समाचार

तीर्थयात्री चढेको स्कार्पियो भारतमा दुर्घटना : तुलसीपुरका ४ जनाको मृत्यु

दाङ, १५ चैत ।  तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चारजनाको भारतमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ। दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । बिहिबार बिहान तुलसीपुरबाट तिर्थ यात्राका लागि गएको  युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो  भारतको बहराइचमा दुर्घटना भएको थियो ।  तुलसीपुर उपमहानगरपालिका … Continue reading तीर्थयात्री चढेको स्कार्पियो भारतमा दुर्घटना : तुलसीपुरका ४ जनाको मृत्यु

थप पढ्नुहोस् »

पोलमा बाँधेर महिलालाई निर्घात कुटपिट

दाङ,१५ चैत । एक महिलालाई बिजुलीको पोल्मा बाँधेर निर्घात कुटपिट  गरिएको छ । दाङको घोराही उपमहानगरपालिका–१० की २६ वर्षीया शिला चौधरीमाथि घोराही उपमहानगरपालिका–११ मा  निर्घात कुटपिट गरिएको हो । श्रमिकको रूपमा काम गर्दै आएकी   शिला  बिजुलीको पोलमा बाँधेर स्थानीय महिला पुरुषले निर्घात कुटपिट गरेको सर्वजनिक भए पछिकेहि राजनीतिक दलहरु घटना लुकाउने प्रयासमा समेत लागेको खुलेको … Continue reading पोलमा बाँधेर महिलालाई निर्घात कुटपिट

थप पढ्नुहोस् »

अर्घाखाँचीमा बस दुर्घटना तिनको मृत्यु

अर्घाखाँची , १३ चैत । अर्घाखाँचीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अर्घाखाँचीबाटबाट नवलपरासीको बर्दघाटतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका–२ भुवनपाटामा दुर्घटनामा भएको हो । दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको  छ । भने २५ जना बढी घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना महिला … Continue reading अर्घाखाँचीमा बस दुर्घटना तिनको मृत्यु

थप पढ्नुहोस् »

दाङ कांग्रेसको सम्मेलनमा महामन्त्री शर्मा आउने

दाङ, १३ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा दाङ आउने भएका छन् । नेपाली कांग्रेस दाङको चैत २९ गते हुने तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य शर्मा दाङ आउन लागेका हुन् । नेपाली कांग्रेस दाङको पदाधिकारी एवम् तयारी समितिका संयोजकहरूको मङ्गलवार घोराहीमा बसेको बैठकले तेस्रो जिल्ला सम्मेलन चैत २९ गते … Continue reading दाङ कांग्रेसको सम्मेलनमा महामन्त्री शर्मा आउने

थप पढ्नुहोस् »

पुलिस क्लब फाईनलमा

दाङ, १२ चैत । नेपाल पुलिस क्लबले अपराजित रहँदै जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आठौं जीत निकालेको छ । याेसँगै पुलिसले याे वर्षकाे फाईनलमा स्थान सुरक्षित गरेकाे छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई हराएसँगै पुलिसकाे अपराजित यात्रा कायमै रहेकाे छ । पुलिसले दिएकाे १४८ रनकाे विजयी लक्ष्य पछ्याएकाे … Continue reading पुलिस क्लब फाईनलमा

थप पढ्नुहोस् »

उद्योगमा आगलागी : अझै आएन आगो नियन्त्रणमा

दाङ, १२ चैत । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आइतबार राति १ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।सोमबार देखि नै आगो निभाउने प्रयास भइरहेको छ । आगलागी भएको ३१ … Continue reading उद्योगमा आगलागी : अझै आएन आगो नियन्त्रणमा

थप पढ्नुहोस् »

कुलमान घिसिङ बर्खास्त

काठमाडौं , ११ चैत । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताए। घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए। चार वर्षीय उनको कार्यकाल साउन २४ … Continue reading कुलमान घिसिङ बर्खास्त

थप पढ्नुहोस् »

लागु अैाषध तथा मनोसामाजिक सचेना कार्यक्रम

देविराम कुसारीदाङ, ११ चैत। मानवीय सहायता नेपाल र घोराही उप-महानगरपालिका वडा नम्बर १५ को साझेदारीमा युवाका लागि लागु अैाषध तथा मनोसामाजिक एक दिने सचेतना कार्यक्रम आईतवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बसन्त पोख्रेलको अध्यक्षता तथा वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागिले भौतिक भन्दा मानसिक समस्या तर्फ गम्भिर … Continue reading लागु अैाषध तथा मनोसामाजिक सचेना कार्यक्रम

थप पढ्नुहोस् »

तुलसीपुर चेम्बरको दुःख व्यक्त

दाङ, ११ चैत । तुलसीपुर चेम्बर अफ कमर्सले  खैरामा रहेको साँग्रीला प्लाई उद्योगमा भएको आगलागीप्रति दुःख व्यक्त गरेको छ। तुल्सीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारी , महासचिव दुर्गाप्रसाद शर्मा, कोषाध्यक्ष लोकेन्द्र ओली लगायतको पदाधिकारी टोलीले तुल्सीपुर चेम्बर अफ कमर्सको तर्फबाट आगलागी स्थलमै पुगेर उद्योग सञ्चालकसँग भेटेर सहानुभूतिसहित दुःख व्यक्त गरेका हुन्। आगलागी जस्तो विपत्तिबाट … Continue reading तुलसीपुर चेम्बरको दुःख व्यक्त

थप पढ्नुहोस् »

साँग्रीला प्लाई उद्योगमा आगलागी

दाङ, ११ चैत  । दाङको घोराही उपमहानगरपालिका ९ खैरामा रहेको प्लाई उद्योगमा आगगाली भएको छ । खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा विद्युत सट भएर आगलागी भएको हो । आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायतका सामग्री जलेर नस्ट भएको उद्योगले जनाएको छ । उद्योगमा आगलागी राती करिव साढे … Continue reading साँग्रीला प्लाई उद्योगमा आगलागी

थप पढ्नुहोस् »