समाचार

तुलसीपुर खानेपानीको सचिव पदमा मेरोपनि दाबी छ – पत्रकार गोपाल शर्मा

दाङ, १९ फागुन । पत्रकार गोपाल शर्मा भट्टराई चैत २ गते हुने तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सचिव पदमा आफ्नो दाबी रहेको बताएका छन् । उनले नेपाली काँग्रेसको तर्फ बाट चुनाव लड्ने गरि पार्टीका नेताहरु संग आफ्नो दाबी रहने कुरा अवगत गराउँदै आएको बताएका छन् । ‘ म अघिल्लो निर्वाचनका क्रममा पनि खानेपानीमा उम्मेदवारी … Continue reading तुलसीपुर खानेपानीको सचिव पदमा मेरोपनि दाबी छ – पत्रकार गोपाल शर्मा

थप पढ्नुहोस् »

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं,१९ फागुन । पूर्वयुवराज पारस शाह हृदयघातका कारण अस्पताल भर्ना भएका छन्। उनलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो। अस्पताल स्रोतका अनुसार शाहको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। चिकित्सकहरूले उनको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको र अवस्था खतरामुक्त रहेको जानकारी दिएका छन्।

थप पढ्नुहोस् »

मापसे सेवनपछी विवाद हुंदा हत्या

दाङ, १९ फागुन । मादक पदार्थ सेवनपछि भएको विवादका कारण दाङकी एक महिलाको हत्या भएको छ । हत्यामा संलग्न व्यक्ति रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ बस्ने ४२ वर्षीय अमिरीका थारु भनेर चिनिने अजय थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार दाङको लमही नगरपालिका–७ की ४० वर्षीया सङ्गीता चौधरी र अजय थारु रुपन्देहीमा मजदुरी … Continue reading मापसे सेवनपछी विवाद हुंदा हत्या

थप पढ्नुहोस् »

वन पैदावार शुल्क लगाएको भन्दै प्रदेश सरकार विरुद्ध आन्दोलन

दाङ,१८ फागुन । लुम्बिनी प्रदेश सरकारले सामुदायिक वन उपभोक्ता समूहमाथि थप वनपैदावार शुल्क लगाएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ, लुम्बिनीले अनिश्चितकालीन धर्ना सुरू गरेको छ। प्रदेश सरकारको प्रशासनिक केन्द्र देउखुरीमा महासंघका प्रतिनिधिहरू विरोधमा उत्रिएका छन्। महासंघकी अध्यक्ष कल्पना भण्डारीका अनुसार संघीय कानूनले उपभोक्ता समूहलाई आवश्यक स्वायत्तता प्रदान गरे पनि प्रदेश सरकारले आर्थिक भार थप्ने नीतिहरू … Continue reading वन पैदावार शुल्क लगाएको भन्दै प्रदेश सरकार विरुद्ध आन्दोलन

थप पढ्नुहोस् »

तुलसीपुर महोत्सव आज समापन हुने

दाङ, १८ फागुन । तुलसीपुरमा जारी दाेस्राे तुलसीपुर महाेत्सवकाे आज समापन गरिने भएको छ । फागुन १ गतेदेखि संचालित महाेत्सवकाे आज समापन गरिने भएको हाे । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा महाेत्सव मुल आयाेजक समितिका संयाेजक ऋषिराज भण्डारीले महाेत्सवकाे आज समापन गरिन लागेकाे जानकारी दिए । उनका अनुसार महाेत्सवकाे समापन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम … Continue reading तुलसीपुर महोत्सव आज समापन हुने

थप पढ्नुहोस् »

प्रतिबन्धित ट्रामाडोल सहित तीन पक्राउ

दाङ,१८ फागुन । प्रहरीले पाँच हजार ट्याब्लेट ट्रामाडोलसहित ३ जनालाई पक्राउ गरेको छ। नेपालगंज उपमहानगरपालिका-१६ भन्सार चोकमा इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागू औषध फेला पारेको हो। प्रहरीले यूपी 40R7145 नम्बरको मोटरसाइकलमा सवार भारतको कोलकाता घर भएका, हाल नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोक बस्दै आएका ३८ वर्षीय … Continue reading प्रतिबन्धित ट्रामाडोल सहित तीन पक्राउ

थप पढ्नुहोस् »

तुलसीपुरमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

दाङ, १८ फागुन । तुलसीपुर उपमहानगरपालिका–३ राम्री क्षेत्रमा शनिबार बिहान मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृतक सुर्खेतको लेखबेसी नगरपालिका–१० की ४० वर्षीया सीता पोख्रेल रहेको पुष्टि भएको छ। प्रहरी निरीक्षक विनोद खत्रीका अनुसार मृतकका छोरा हेमराज पोख्रेलले फोनमार्फत सनाखत गरेका हुन्। उनले आमाको बारे थप जानकारी तुलसीपुर … Continue reading तुलसीपुरमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

थप पढ्नुहोस् »

अश्वारा खानेपानीमा लोकतान्त्रिक प्यानलको विजयी

दाङ,१८ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचनमा लोकतान्त्रिक प्यानल विजयी भएको छ। अध्यक्ष पदमा शिवहरी भण्डारी पुनः निर्वाचित भएका छन् । उनले २६४ मत प्राप्त गर्दै प्रतिस्पर्धी नरेश घर्तीलाई ६४ मतको अन्तरले पराजित गरे। घर्तीले २०२ मत प्राप्त गरे। भण्डारी नेतृत्वको प्यानल नेपाली काँग्रेस र एमालेको समर्थनमा चुनावी … Continue reading अश्वारा खानेपानीमा लोकतान्त्रिक प्यानलको विजयी

थप पढ्नुहोस् »

ट्रपसंगको विवादपछि ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की

काठमाडौं,१७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको कडा बहसपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार शुक्रबार करिब १० मिनेटसम्म चलेको विवादपछि जेलेन्स्की नेतृत्वको युक्रेनी प्रतिनिधिमण्डललाई ओभल अफिसबाट बाहिर जान भनिएको थियो। बहसपछि युक्रेनी टोली अर्को कोठामा सरेको भए पनि अमेरिकी पक्ष भने बैठकस्थलमै बसेको थियो। यसपछि ट्रम्पले … Continue reading ट्रपसंगको विवादपछि ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की

थप पढ्नुहोस् »

तुलसीपुरमा पूर्व प्रहरी कर्मचारीहरूसँग भेटघाट कार्यक्रम

दाङ, १६ फागुन । दाङको तुलसीपुरमा पूर्व प्रहरी कर्मचारीहरूसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुर दाङको आयोजनामा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक अनिल सिंह ठकुरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा … Continue reading तुलसीपुरमा पूर्व प्रहरी कर्मचारीहरूसँग भेटघाट कार्यक्रम

थप पढ्नुहोस् »