अध्यक्ष भण्डारीले गरे आफ्नो कार्यकालको उपलब्धिहरू सार्वजनिक
दाङ,२ फागुन । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको उपलब्धिहरू सार्वजनिक गरिएको छ। संस्थाको अध्यक्ष एकान्त भण्डारीले ३ वर्षे कार्यकालमा भएका उपलब्धिहरूलाई शुक्रबार सार्वजनिक गरेका हुन्। शुक्रबार प्रेस विज्ञप्ति मार्फत उनले आफ्नो कार्यकालमा खानेपानी व्यवस्थापन, पूर्वाधार निर्माण, प्रविधि उपयोग, तथा पारदर्शिता वृद्धि गर्दै संस्थाले तुलसीपुर क्षेत्रका उपभोक्ताहरूलाई सुविधा उपलब्ध गराउने विभिन्न कामहरू भएको जानकारी गराए। … Continue reading अध्यक्ष भण्डारीले गरे आफ्नो कार्यकालको उपलब्धिहरू सार्वजनिक