स्कुल बस दुर्घटना: दुइजनाको मृत्यु, ३९ घाइते
काठमाडौँ ,२७ माघ । स्कुल बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ३९ जना घाइते भएका छन्। काठमाडौंको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आइतबार भएको विद्यालयको बस दुर्घटनाका ३९ घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको छ। विद्यालयका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा गाडीका चालक र एक आठ वर्षीय बालक … Continue reading स्कुल बस दुर्घटना: दुइजनाको मृत्यु, ३९ घाइते