समाचार

प्रदेशसभाको अधिवेशन आह्वान

कास्की,११ माघ । गण्डकी प्रदेश सभाले हिउँदे अधिवेशनको आह्वान गरेको छ। प्रदेशसभाको अधिवेशन माघ २१ गते दिउँसो २ बजेबाट सुरु हुने भएको छ । गण्डकीका प्रदेश प्रमुख डिल्लाराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम शुक्रबार प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । मङ्गलबारको मन्त्रिपरिषद् बैठकले माघ २१ गतेबाट हिउँदे अधिवेशन बोलाउने निर्णय गरी … Continue reading प्रदेशसभाको अधिवेशन आह्वान

थप पढ्नुहोस् »

पूर्व प्रधानमन्त्री प्रचण्डलाई तुलसीपुर चेम्बरको ज्ञापनपत्र

दाङ,११ माघ । तुलसीपुर चेम्बर अफ कमर्सले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ। उद्योगी तथा व्यवसायीहरूको साझा समस्यालाई उजागर गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्रमा स्थानीय व्यवसायको सुरक्षादेखि पूर्वाधार विकाससम्मका विविध विषयहरू समेटिएका छन्। चेम्बरका प्रतिनिधिहरूले व्यवसायिक सुरक्षाको प्रत्याभूति, ठूला उद्योगहरूद्वारा गरिने अस्वाभाविक मूल्यवृद्धिको नियन्त्रण, र कर प्रणालीलाई व्यवसायमैत्री … Continue reading पूर्व प्रधानमन्त्री प्रचण्डलाई तुलसीपुर चेम्बरको ज्ञापनपत्र

थप पढ्नुहोस् »

मुस्ताङमा बेजोडको हावाहुरी: जनजीवन प्रभावित

मुस्ताङ, ११माघ। हिमाली जिल्ला मुस्ताङमा लगातार २४ घण्टादेखि बेजोडको हावाहुरी चल्दा जनजीवन अस्तव्यस्त बनेको छ। हावाहुरीका कारण जोमसोमस्थित सरकारी कार्यालयदेखि स्थानीय संरचना र सेवामा ठूलो असर परेको छ। जोमसोमस्थित पर्यटन तथा उद्योग कार्यालयको जस्ताको छानो हावाहुरीले उडाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेनाको टोलीले डोरीको सहायताले छानो पुनःस्थापना गरेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका … Continue reading मुस्ताङमा बेजोडको हावाहुरी: जनजीवन प्रभावित

थप पढ्नुहोस् »

आगलागी हुदा ३ घर जलेर नष्ट,११ चौपाया मरे

सुलीकोट,११ माघ। उत्तरी गोरखामा ३ घर जलेर नष्ट भएको छ।जिल्लाको चुमनुब्री गाउँपालिका – ६ ताजुस्थित कुन्साङमा लामाको जस्ताले छाएको २ वटा कच्ची घर र भुकम्प पश्चात् निर्माण भएको एक घर जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखका सूचना अधिकारी प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए। बिहीबार साँझ करिब साँढे आठ बजेको समयमा खाना … Continue reading आगलागी हुदा ३ घर जलेर नष्ट,११ चौपाया मरे

थप पढ्नुहोस् »

व्यवसायी आचार्यमाथी भएको आक्रमणप्रति तुलसीपुर चेम्बरको भर्त्सना

दाङ , ९ माघ । चेम्बर अफ कमर्स तुलसीपुरका कार्यसमिति सदस्य दोर्ण आचार्यमाथि भएको सांघातिक आक्रमणप्रति तुलसीपुर चेम्बर अफ कमर्सलले घोर भर्त्सना गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारी र महासचिव दुर्गा शर्मापले प्रेस विज्ञप्ति जारी गर्दै सदस्य आचार्य माथी भएको साङ्घातिआक्रमण निन्दनीय र भर्त्सना युक्त भएको बताएका छन । चेम्बरका सदस्य आचार्य … Continue reading व्यवसायी आचार्यमाथी भएको आक्रमणप्रति तुलसीपुर चेम्बरको भर्त्सना

थप पढ्नुहोस् »

विद्युत तार सर्ट हुदा आगलागी

दाङ,९ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कचिला राम जानकी टोलमा आगलागी भएको छ। विद्युत् तार सर्ट हुँदा गोल्ची चौधरीको दुई तले कच्ची घरमा आगलागि भएको हो। आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको छ। उक्त घटनामा करिब खाद्यान्न लत्ता कपडा र अन्य जिन्सी सामग्री गरी ४ लाख र घरमा रहेको नगद १ लाख … Continue reading विद्युत तार सर्ट हुदा आगलागी

थप पढ्नुहोस् »

मातहतका प्रहरीलाई समसामयिक विषयमा निर्देशन

दाङ,९ माघ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले प्रहरी प्रमुखहरूलाई समय सापेक्ष निर्देशन दिएका छन्। प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी प्रमुखहरूलाई भिडियो कन्फ्रेन्स मार्फत निर्देशन दिएका हुन्। कन्फेरेन्समा लुम्बिनी प्रदेश मातहतका जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, र लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँकेका प्रमुखहरूको उपस्थिति रहेको … Continue reading मातहतका प्रहरीलाई समसामयिक विषयमा निर्देशन

थप पढ्नुहोस् »

टर्कीमा आगलागी हुँदा ७६ जनाको मृत्यु

एजेन्सी ।टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । मृतक सबैको पहिचान पुष्टि हुन बाँकी छ । आगलागीमा घाइते भएका ५१ मध्ये १७ जना भने उपचारपश्चात डिस्चार्ज भएका स्वास्थ्य मन्त्री केमाल मेमिसोग्लुले बताए। आगलागी होटलको भान्साबाट शुरु भएको अनुमान गरिएको छ । २३४ जना बसेको ग्राण्ड कार्टल होटलमा स्थानीय समयअनुसार मंगलबार बिहान … Continue reading टर्कीमा आगलागी हुँदा ७६ जनाको मृत्यु

थप पढ्नुहोस् »

बसको ठक्करबाट रोल्पा एक महिलाको मृत्यु

दाङ , ९माघ । बसको ठक्करबाट रोल्पामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका – ७ बलबाङकी ७५ बर्षीया मनबुझा बिकको बसको ठक्करबाट मंगरबार बेलुकी घटनास्थलमै मृत्यु भएको हो । रुन्टीगढी – ६ भित्री सडक खण्डमा पर्ने कानकुटे डाँडा नजिकै पैदल हिडिरहेकी बिकलाई रा १ ख २३५६ नम्बरको बसले ठक्कर दिदा घटनास्थलमै मृत्यु … Continue reading बसको ठक्करबाट रोल्पा एक महिलाको मृत्यु

थप पढ्नुहोस् »

कपुरकोटमा ग्रिनेडबम फेला

सल्यान,८ माघ। सल्यानको कपुरकोट गाउँपालिका–४, किमीचौरस्थित रिपिटर टावरको मुनि ग्रिनेड बम फेला परेको छ। स्थानीयले झाडी सफाइ गर्ने क्रममा उक्त बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी केशर कुमार न्यौपानेका अनुसार, मङ्गलबार बेलुकी फेला परेको उक्त ग्रिनेडलाई डिस्पोज गर्न नेपाल आर्मीलाई खबर गरिए पनि भौगोलिक दुरीका कारण आर्मी बुधबार मात्र … Continue reading कपुरकोटमा ग्रिनेडबम फेला

थप पढ्नुहोस् »