विद्यार्थीलाई मानवीय सेवामा प्रेरित गर्दै सगरमाथा
दाङ,८ माघ। दाङको तुलसीपुरमा रहेको एक विद्यालयले विद्यार्थीहरूलाई मानव सेवा आश्रममा लगेर मानवीय शिक्षा प्रदान गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवा मा रहेको सगरमाथा स्कुलले विद्यार्थीहरूलाई मानव सेवा आश्रम तुलसीपुरमा लगेको थियो। तुलसीपुर उपमहानगरपालिका ६ मा रहेको मानव सेवा आश्रममा लगेर मानव सेवा र समाजसेवाको बारेमा जानकारी गराएको विद्यालयले बताएको छ। कक्षा ८, … Continue reading विद्यार्थीलाई मानवीय सेवामा प्रेरित गर्दै सगरमाथा