चेम्बर अफ कमर्स तुलसीपुरको माघी शुभकामना
दाङ,१ माघ । तुलसीपुर चेम्बर अफ कमर्सले माघीको अवसरमा शुभकामना व्यक्त गरेको छ। चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले शुभकामना सन्देश व्यक्त गर्दै माघी तथा मकर संक्रान्तिको शुभकामना व्यक्त गरेका हुन्। बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त देशमा जातीय विविधता र यससँगै जोडिएर आएका धर्म संस्कृतीले सबैलाई एकताबद्द र भाइचाराराको सम्बन्ध कायम गरेको … Continue reading चेम्बर अफ कमर्स तुलसीपुरको माघी शुभकामना